स्वास्थ्य

प्रदेश १ मा ८ हजार २ सय ९१ जनाको नमूना परीक्षण

विराटनगर, वैशाख २४ । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट बुधबारसम्म जम्मा ८ हजार २ सय ९१ जनामा नमूना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ५ सय ५९ जनाको नमूना परीक्षण भएको छ । पिसिआरबाट १ हजार Read More…

राजनीति

युवा विद्यार्थी एक सय रुपैयाँ अभियानद्वारा सुरक्षाकर्मीलाई सहयोग

झापा, बैशाख २४ । युवा विद्यार्थी एक सय रुपया अभियान मेचीनगरले सिमामा रहेर देश र जनताको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई खाद्य सामाग्री सहयोग गरेको छ । सत्तारुढ दल नेकपा निकट राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्ववियू विद्याथी संगठन मेचीनगरद्वारा सञ्चालित युवा विद्यार्थी एक सय रुपैयाँ अभियानले देश र जनताको सुरक्षका लागि सिमामा अस्थायी रुपमा टहरा बनाएर Read More…

समाचार

थप १७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं, बैशाख २४ । नेपालमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पर्साको वीरगन्जका थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमण हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । थप १७ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको Read More…

समाचार

जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, बैशाख २४ । कारोना भाइरस कोभिड–१९को रोकथामका तथा नियन्त्रणका लागि सरकारको लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउन थप १० दिन लम्ब्याउने निर्णय गरेको हो । यसअघिको लकडाउनको समयावधि बिहीबार सकिँदै थियो । सरकारले लकडाउनको समयावधि छैटौँ पटक थप गरेको हो । सरकारले गत चैत्र Read More…

विश्व

कोरोना भाइरस: मृत्यु हुनेको संख्या २ लाख ५८ हजार नाघ्यो

काठमाडौं, बैशाख २४ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा २ लाख ५८ हजार १२ जनाको मृत्यु भइसकेको छ । विश्वका २१२ देशमा पुगेको कोरोना भाइरसबाट ३७ लाख २४ हजार ३४५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १२ लाख ३९ हजार ९ सय जना उपचारपछि घर फर्किएका छन् Read More…