समाचार

नेपालमा थप २ जनामा कोरोना पुष्टि

काठमाडौं, बैशाख २५ । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित व्यक्तिहरू कपिलवस्तुका  हुन् । बिहीबार गरिएको प्रयोगशाला परीक्षणका क्रममा कपिलवस्तु-८ निवासी १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरसक पोजेटिभ देखिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ Read More…

स्वास्थ्य

लागुऔषध प्रयोगकर्तालाई क्वारेन्टाइनमै परामर्श

झापा, बैशाख २५ । लागुऔषधको कुलतमा फँसेका युवालाई छुटकारा दिई पुर्नजीवन दिलाउन प्रयासरत् युवा अर्जुन राई पछिल्लोसमय आदर्श मावि क्वारेन्टाइनमा ब्यस्त छन् । कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले घोषणा गरेको लकडाउन सुरु भएसँगै नव यात्रा पुर्नस्थापना केन्द्र काँकरभिट्टाका संस्थापक अध्यक्ष उनी सो क्वारेन्टाइनमा ब्यस्त हुन थालेका हुन् । केन्द्रका परामर्शदाता समेत रहेका राईसहित लागुऔषधमुक्त समाज Read More…

धर्म संस्कृती

आज शान्तिका अग्रदूत गौतम बुद्ध जयन्ती

काठमाडौं, बैशाख २५ । आज २५६४ औं बुद्ध जयन्ती । बौद्ध धर्मावलम्वीहरूले घरघरमै विशेष स्मरण गरी मनाउँदै छन् । यस वर्ष कोरोना भाइरस कोभिड–१९ को महामारीका त्रासले बुद्ध जयन्तीका अवसरमा गरिने औपचारिक कार्यक्रम आयोजना भएका छैनन । विश्व शान्तिको कामना व्यक्तिगत रूपमै बुद्ध जयन्ती मनाइँदैछ। शान्तिका अग्रदूत एवं एशियाका ताराको रूपमा प्रसिद्ध महामानव गौतम बुद्धको Read More…