संघ \संस्था

होटल ब्यवशायी संघले बुझायो तीन तहकै सरकारलाई ज्ञापन पत्र

झापा, बैशाख २९ । मेचीनगरका होटल, यातायात र पर्यटन व्यवसायीहरुले लकडाउन अवधि भरिको घर भाडा, बैँकको व्याज तथा राज्यले लिने सबै प्रकारका कर छुट गर्नु पर्ने माग राख्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । काँकरभिट्टा स्थित मेची वस व्यवसायी प्रालिको सभाहलमा सोमबार एक कार्यक्रमका बिच होटल व्यवसायी संघ मेचीनगरले तीन तहकै सरकारको ध्यानआकर्षण गराउनका लागि Read More…

समाचार

थप १३ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं, बैशाख २९ । नेपालमा थप १३ जान मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा कपिलवस्तुका ६, रुपन्देहीका ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै आज बिहान मात्रै कपिलवस्तुमा १० Read More…

समाचार

सप्तरीका १८ वर्षीय युवकमा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १२१ पुग्यो

काठमाडौं, बैशाख २९ । नेपालमा थप १ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ घर भएका १८ वर्षीय युवामा कोरोना संक्रमण देखिएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको स्वाब परीक्षणका क्रममा सप्तरीका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको Read More…

विचार

‘कालापानी’ के राजनैतिक मुद्दामात्र वनिरहन्छ ?

अनन्त प्रकाश वस्तीझापा, बैशाख २९ । देश कोभिड १९ भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउनमा छ । नेपालमात्र हैन, विश्वका सवै देश लकडाउनमा छन । तर यही वेला भारतका एक केन्द्रिय मन्त्री भारतबाट चिनको मानसरोवर जाने सडकको उद्घाटन गर्छन, जसले सिङ्गो नेपाली समाजमा एउटा तरङ्ग पैदा गर्छ । अनि फेरी आम नेपालीहरुको माझमा एउटा मुद्दाको रुपमा Read More…

संघ \संस्था

सत्य साई केन्द्र प्रदेश एकले असाहयलाई खाना खुवाउदै

भूपेन चौलागाईझापा, बैशाख २९ । सत्य साई केन्द्रसंगठन प्रदेश एकले असाहयलाई खाना खुवाउदै आईरहेको छ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण विश्वका शक्तिशाली र मै हु भन्ने राष्ट्रहरु पनि अहिले हार मानिरहेका छन् । यसको संक्रमणबाट नेपाल पनि अछुतो छैन । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि Read More…

शिक्षा

एसईई हुन्छ, तयारीमै रहनुस् : शिक्षा मन्त्रालय

काठमाडौं, बैशाख २९ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि लिइने जनाएको छ । विद्यमान ऐनअनुसार लिखित रूपमा लिइने परीक्षाबाट मात्र एसईईले कानुनी मान्यता प्राप्त गर्नेसमेत अधिकारीले स्पष्ट पारेका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण पूर्वनिर्धारित तालिकाअनुसार चैत ६ गतेबाट हुने एसईई परीक्षा अघिल्लो साँझ स्थगित गरिएको थियो । त्यसयता जनप्रतिनिधि र Read More…

समाचार

नेपालमा थप १० जनामा कोरोना पुष्टि

काठमाडौं, बैशाख २९ । कपिलवस्तुमा सोमबार १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालमा गरिएको परिक्षण अनुसार १० जनामा नयाँ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान विज्ञप्ति निकालेर जानकारी दिएको छ । उनीहरु कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमि Read More…

विश्व

कोरोना भाइरस: मृत्यु हुनेको संख्या २ लाख ८३ हजार नाघ्यो

काठमाडौं, बैशाख २९ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा २ लाख ८३ हजार ६७८ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा ४ हजार २४८ जनाको मृत्यु भएको छ । विश्वका २१२ देशमा पुगेको कोरोना भाइरसबाट ४१ लाख ७६ हजार ८८७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये Read More…