स्वास्थ्य

प्रदेश १ मा ५४ जनालाई कोभिड-१९ पुष्टि

विराटनगर, जेठ ६ । प्रदेश १ मा ३ हजार तीन सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । जसमध्ये ३ हजार ८२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । प्रदेश १ मा ५४ जनालाई कोभिड-१९ पुष्टि भएको छ । आरडीटीबाट ९ हजार छ सय २२ जनाको परीक्षण भएको छ । प्रदेश १ मा तीन ठाउँबाट Read More…

समाचार

बहुमतले प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ, जेठ ६  । सरकारको आर्थिक वर्ष २०७७/७८ को लागि प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले प्रतिनिधिसभाबाट पारित भएको छ । गत २ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुई दिनको छलफलपछि प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो। मंगलबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ Read More…

अर्थ

मेचीनगरका सहकारी संस्थाहरु दैनिक १० देखि १२ बजे सम्म मात्र सञ्चालनमा आउने

झापा, जेठ ६ । मेचीनगर नगरपालिकाक्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरु अब दैनिक दैनिक दुई घण्टा सञ्चालनमा आउने भएका छन् । आर्थिक विकास शाखा प्रमुुख दीपेन्द्र कार्कील मंगलबार सूचना जारी गरी विहान १० देखि मध्यान्ह १२ बजेसम्ममात्र मेचीनगर क्षेत्रभित्र कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुलाई सञ्चालन गर्न आग्रह गरेका हुन् । नोवल कोरोना भाइरस कोभिड १९ को रोकथाम Read More…

समाचार

बुबाको हत्या गरी छोरी फरार

इलाम, जेठ ६  । इलाममा गए राति एक युवतीले आफ्नै बुबाको हत्या गरी फरार भएकी छिन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी हुन् । शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झगडा भइरहने गरेको सोही झगडाले ठूलो रुप लिएपछि छोरीले बुबालाई चिर्पटले हानेको हुनसक्ने Read More…

विविध

शक्तिशाली अम्पुन चक्रवात आउँदै

काठमाडौँ, जेठ ६  । बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ । अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अझ शक्तिशाली हुने क्रममा मङ्गलबारबाट पूर्वी नेपालको मौसममा बदली हुँदै Read More…