संघ \संस्था

मेचीनगर कोरोना कार्यदलबाट आचार्य र निरौलाले दिए राजिनामा

झापा, जेठ ११ । कोरोना भाइरस नियन्त्रणका लागि मेचीनगर नगरपालिकाले गठन गरेको कोरोना भाइरस नियन्त्रण विषेश कार्यदलबाट सदस्यद्वय आचार्य र निरौलाले आईतबार संयुक्त राजिनामा दिएका छन् । मेचीनगर प्रमुख विमल आचार्यको नेतृत्वमा रहेको उक्त कार्यदलका सदस्यहरु सन्तोष आचार्य र ज्ञानेन्द्र निरौलाले आज संयुक्त रुपमा राजिनामा दिएका हुन् । आचार्य र निरौलाले नगरपालिका कार्यलयमा राजिनामा पत्र Read More…

विविध

भोली सार्वजनिक बिदा

काठमाडौँ, जेठ ११ । सरकारले आइतबारका लागि घोषणा गरेको इदुल फित्रको सार्वजनिक बिदा सोमबारलाई सारेको छ । गृह मन्त्रालयले सूचना प्रकाशन गरी मुस्लिम समुदायको चाड इदुल फित्रको बिदा आइतबारको साटो सोमबार हुने जनाएको हो । गत शुक्रबार मन्त्रिपरिषद् बैठकले इदुल फित्रका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । नेपाल र दक्षिण एसियाभरबाट शनिबार Read More…

स्वास्थ्य

थप १९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं, जेठ ११ । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ । संक्रमण पुष्टि हुनेमा मोरङ बारदेसी ९३० का ४५ वर्षीय पुरुष रहेका छन् । उनको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले Read More…

संघ \संस्था

मेचीनगर नगरपालिकाको क्वारेन्टाइन स्थल सम्बन्धी सार्वजनिक सूचना

मेचीनगर नगरपालिका नगरकार्यपालिका ईटाभट्टाको क्वारेन्टाइन स्थल सम्बन्धी सार्वजनिक सूचना

विविध

गोली चल्दा प्रहरी सहायक निरीक्षक कार्कीको निधन

काठमाडौं, जेठ ११ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको जुनियर अधिकृत ब्यारेकमा गोली चलेको छ । गोली लागेर प्रहरी सहायक निरीक्षक (असई) विष्णुबहादुर कार्कीको निधन भएको छ । मृतक असई स्वयम्भूस्थित हलचोक प्रहरी बिटका इन्चार्ज हुन् । आफैंले कञ्चटमा गोली हानेर कार्कीले आत्महत्या गरेका महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । कार्कीले किन अ‌ात्महत्या Read More…

स्वास्थ्य

विश्वभर कोरोनाभाइरसले ११७ नेपालीको मृत्यु, १२ हजार ८११ संक्रमित

काठमाडौं, जेठ ११ । कोरोनाभाइरस संक्रमणबाट विश्वभर ११७ नेपालीको मृत्यु भएको छ भने १२ हजार ८११ जनामा संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शनिबारसम्म संक्रमित र मृत्यु भएका विश्वभरका नेपालीको विवरण सार्वजनिक गरेको हो । मृत्यु हुनेमा ५० वर्षमाथि उमेर समूहका ५३ प्रतिशत छन् । सबैभन्दा बढी बेलायतमा ६५ गैरआवासीय नेपालको मृत्यु Read More…