काठमाडौँ, असार २ । सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोग लागेका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित ६ जना खेलाडीलाई सफाइ दिएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै खेलाडीलाई सफाइ दिने फैसला गरेको हो । सफाइ पाउनेहरुमा राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान थापा, उपकप्तान सन्दीप राई, Read More…
Day: June 16, 2020
थप ३८० जनामा कोराना पुष्टि, नेपालमा संक्रमितको संख्या ६ हजार ५९१ पुग्यो
काठमाडौँ, असार २ । नेपालमा थप ३८० जना कोरोना भाइरस कोभिड–१९ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसारयस्तै कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७६ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये अछामका १ जना पुरुष, वैतडीका १ जना महिला र २० जना पुरुष, डोटीका १ जना महिला Read More…
रिपोर्ट पोजेटिभ निकालेको भन्दै स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार
बाजुरा, असार २ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टाइनमा बसिरहेका उनीहरुले आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका हुन् । उनीहरु क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएपछि सोमवार दिउँसो गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर Read More…
बुबा आमाको सम्झनामा स्वास्थ्य चौकी निर्माणका लागि तिम्सिनाले दिए ४ कठ्ठा जग्गा दान
झापा, असार २ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ मा निमार्ण गर्न लागिएको स्वास्थ्य चौकी भवनका लागि स्थानिय तिम्सिना परिवारले ८८ लाख मूल्य बराबरको जग्गा दान गरेकाछन् । मेचीनगर ८ का स्थानिय दिलप्रसाद र किशोर तिम्सिनाले आफ्ना पिता र माता शम्भुप्रसाद र सीता तिम्सिनाको स्मरणमा सो जग्गा भवन निमार्णका लागि प्रदान गर्ने निणर्य गरेका Read More…




