फोटो फिचर

शहिद धिरेन माङ्तोक मार्गको काम शुरू (फोटो फिचर)

इलाम, असार ५ । शहिद धिरेन माङ्तोक मार्गको काम शुरू भएको छ । निर्माणधिन बाटोको शुक्रबार वडा अध्यक्ष पुर्ण लावतीले अनुगमनमा गरेका छन्। बाटोको सम्पुर्ण कार्य तोकिएकै समयमा कालोपत्रको काम सम्पन्न हुने माङ्सुवा निर्माण कम्पनी, दमकका ठेकेदार मोहन अधिकारीले बताउनुभयो । बाटोको निर्माण कार्य सम्पन्न गर्न सबै सरोकारवाला व्यक्तिहरूको सकारात्मक साथ, सहयोग र आवश्यक सुझाबहरूको Read More…

स्वास्थ्य

छोरी निर्मलालाई बचाई दिन आमा लक्ष्मीले गरिन् आग्रह

झापा, असार ५ । दुवै मृगौला फेलभई हाल मृत्यु संग संघर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन आमा लक्ष्मीले अपिल गरेकी छन् । मेचीनगर ८ सिर्जना चोक निवासी ३० वर्षिया उनकी छोरी निर्मला ढुंगाना यतिखेर जीवन र मृत्युको दोसाधमा छिन् । आफ्ना दुवै मृगौलाले काम गर्न छाडेपछि २८ महिना देखि डाइलोसिस गराउदै आएकी निर्मलाको उपचारमा Read More…

स्वास्थ्य

थप ४२६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८ हजार २७४ पुग्यो

काठमाडौँ, असार ५ । नेपालमा थप ४२६ जना कोरोना भाइरस कोभिड–१९ संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ८८ जना महिला र ३३८ जना गरी थप ४२६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ८२७४ पुगेको छ । जसमध्ये महिला ७०७ र पुरुष Read More…

संघ \संस्था स्वास्थ्य

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा झापामा पिसिआर मेसिन खरिद गर्न २५ लाख सहयोग

झापा, असार ५ । अन्तर्राष्ट्रिय झापाली समाजले विश्वव्यापि रुपमा फैलिएको कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै झापा जिल्लामा पिसिआर मेसिन खरिद तथा जडानका लागि २५ लाख सहयोग गर्ने घोषणा गरेको छ । उक्त सहयोग रकम एक को लागि एक अभियान बिर्तामोडलाई उपलब्ध गराईने समाजका प्रवक्ता बालकरी राईले जानकारी दिनुभएको छ । नेपालको पूर्वी नाका झापा Read More…