संघ \संस्था

उपहार कार्यक्रम सार्वजनिक

झापा, असार ७ । गोर्खा यूवा समुह मेचीनगरको नँया बर्ष २०७७ सालको शुभअवसरमा आयोजित उपहार कार्यक्रमको नतिजा शनिबार सार्वजनिक भएको छ । समुहले बैशाख १ गते नै उपहारको नतिजा सार्वजनिक गर्ने भनिएता पनि देशमा जारी लकडाउका कारण नतिजा सार्वजनिक गर्न ढिला भएको समुहका अध्यक्ष अर्जुन श्रेष्ठले बताए । प्रति टिकट एक सय रुपैया रहेको उपहार Read More…

स्वास्थ्य

मेचीनगरका दुई सहित झापामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

झापा, असार ७ । मेचीनगरका दुई सहित झापामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार मेचीनगर नगरपालिका वडा नम्बर ५ र ६ का एक एक जना पुरुषसहित झापामा अर्जुनधारा नगरपालिका वडा नम्बर ७ का एक महिला, एक बालिका र एक जना पुरुष रहेका छन् Read More…

स्वास्थ्य

थप ४२१ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ९ हजार २६ पुग्यो

काठमाडौं, असार ७ । नेपालमा बितेको त २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।   आइतबार देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ। त्यस्तै, विभिन्न अस्पतालबाट Read More…

विविध

आज खण्डग्रास सूर्यग्रहण, झापामा बिहान ११ बजेर ५२ मिनेटबाट प्रारम्भ हुने

झापा, असार ७ । आइतबार बिहान १० बजेर ५४ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण लाग्नेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने छ । काठमाडौँमा बिहान १० बजेर ५४ मिनेट, पोखरामा बिहान १० बजेर ५२ मिनेट, महेन्द्रनगर कञ्चनपुरमा बिहान १० बजेर ५४ मिनेट, जनकपुरमा बिहान १० बजेर ५६ मिनेट र भद्रपुर Read More…