समाचार

मेचीनगरमा दिउसैं व्यवसायी आचार्यको हत्या

मेचीनगर, साउन ९ । मेचीनगर–२ निवासी व्यवसायी नारायण आचार्यको हत्या भएको छ । मेचीनगर–२ स्थित भृकुटी बजारमा उनको शुक्रबार दिउसो हत्या भएको हो । व्यवसायी आचार्यको दोकानमा सामान किन्न आएका ब्यक्तिले उनलाई धारीलो हतियार (बाम्फुक) प्रयोग गरी हत्या गरेर फरार भएको र हत्याराको खोजीकार्य भइरहेको मेचीनगर–२ का वडा सदस्य सुरेश घिमिरेले हाम्रो खबरपाटीलाई जानकारी दिए Read More…

स्वास्थ्य

काकरभिट्टा सीमा क्षेत्रमा खटिएका १८ शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

मेचीनगर, साउन ९ । पुर्वी नाकामा सिमा सुरक्षामा खटिएका १८ जना शसस्त्र प्रहरीमा कोरोना भाइरस कोभिड १९ पुष्टी भएको छ । साउन ७ गते ४८ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरि बिराटनगर स्थीत प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा १८ जनामा कोरोना पुष्टी भएको मेचीनगर समाजिक बिकास समितिका संयोजक नविन बरालले बताउनु भयो । आजको संख्या सहित Read More…

स्वास्थ्य

थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ९ । नेपालमा शुक्रबार कोरोना भाइरसका १ सय ३३ जना संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण गरिएकोमा १ सय ३३ जनामा कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर Read More…

विचार

अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाऔं: नेता भट्टराई

काठमाडौं, साउन ९ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय कटौती गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । उनले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन समाजिक संजाल मार्फत प्रस्ताव गरेका हुन् । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा. भट्टराईले देश गम्भीर संकटतिर जान लागेको बताउँदै आफ्ना धारणा बुँदागत रुपमा ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् Read More…

खेलकुद

सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित

काठमाडौँ, साउन ९ । इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्ट्सले सुरुवाती अग्रता जोगाउन नसक्दा अप्रत्याशित हार ब्योहोरेको छ । उपाधि नजिक रहेको युभेन्ट्स बिहीबार राति उडिनेजेसँग २-१ गोल अन्तरले पराजित भएको हो । उडिनेजेको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको हो । खेलको ४२औं मिनेटमा म्याथिस डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती Read More…

विविध

काठमाडौंमा २२ वर्षीया युवतीमाथि एसिड प्रहार गरेको आरोपमा भारतीय सहित दुई जना पक्राउ

काठमाडौं, साउन ९ । काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । युवतीले अर्को केटा मन पराएको भन्दै उनीहरुले एसिड प्रहार प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु बस्ने मुन्ना महमद भारतीय नागरिक Read More…