दिनेश दाहाल काठमाडौं, साउन ११ । निर्माता तथा निर्देशक शन्तोस सेन यत्तिखेर प्रेम गीत ४ को तयारीमा जुटेका छन् । उनका अनुशार यत्तिखेर फिल्मको आइडियामा छलफल भैरहेको छ, निर्माता टर्न निर्देशक को भिजन अन्य निर्माता को तुलनामा छुट्टै छ उनि जे बनाउन चाहान्छ्न जस्तो बनाउन चाहन्छ्न त्यो गरेरै छोड्ने उनको स्वभाव छ। दर्शक लाई राम्रो Read More…
Day: July 26, 2020
के लकडाउन खुलाउन उचित छ ?
बबिता थापा पाल्पा, साउन ११ । क्षमाप्राथी छु, सुनेको कुरामा र समाचारमा जे देखे जे हो त्यसैमा आधारित भएर यो लेख लेख्न खोज्दै छु। मेरो हात काँपिरहेका छन् मुटुको चाल बढ्दो छ ,तर पनि म लेख्न खोज्दै छु । सरकारले यत्तिका समय देखि जारी राखेको बन्दाबन्दी एक्कासी खुलाउनु र कृत्रिम रुपमा परिस्थिति सामान्य बनाउनु के Read More…
गायक सुगम पोखरेललाई पितृशोक
झापा, साउन ११ । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक सुगम पोखरेललाई पितृशोक परेको छ । उनका ८० बर्षीय बुवा एकनाथ पोरखेलको शनिबार राति करिब सवा ९ बजे निधन भएको छ । मुटु रोगबाट पीडित उनको मोरङको मंगलबारेस्थित निवासमै निधन भएको हो । उनको आजै अन्त्यष्टि गरिने जनाइएको छ । पोखरेलका पत्नि, ३ छोरा र २ Read More…
इंग्लिस प्रिमियर लिग आजबाट सकिँदै
काठमाडौं, साउन ११ । २०१९–२० को इंग्लिस प्रिमियर लिग आजबाट सकिँदैछ । आज दस खेल हुँदै प्रिमियर लिगको यो सिजन समाप्त हुँदैछ । यो सिजनको प्रिमियर लिगको उपाधि लिभरपुलले जितिसकेको छ । ३० वर्षपछि ऊ लिग च्याम्पियन बनेको हो । आज हुने सबै खेल नेपाली समयानुसार राति ८ः४५ बजेबाट सुरु हुनेछन् । आज, लिग च्याम्पियन Read More…
पूर्वडीआईजी कोइरालाको मुद्दामा आज सुनुवाइ हुने
काठमाडौं, साउन ११ । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबार (आज) का लागि पेसी तोकिएको छ । सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत Read More…





