कला

गायक सुगम पोखरेललाई पितृशोक

झापा, साउन ११ । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक सुगम पोखरेललाई पितृशोक परेको छ । उनका ८० बर्षीय बुवा एकनाथ पोरखेलको शनिबार राति करिब सवा ९ बजे निधन भएको छ ।

मुटु रोगबाट पीडित उनको मोरङको मंगलबारेस्थित निवासमै निधन भएको हो । उनको आजै अन्त्यष्टि गरिने जनाइएको छ । पोखरेलका पत्नि, ३ छोरा र २ छोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published.