संघ \संस्था

विदेशमा रहेका नेपालीद्वारा शहीद माङतोक टोल विकास संस्थालाई आर्थिक सहयोग

इलाम, साउन २२ । विदेशमा रहेका नेपालीद्वारा शहीद माङतोक टोल विकास संस्थालाई आर्थिक सहयोग गरेका छन् । चुलाचुली गाउँपालिकामा २०७६ साल कार्तिक १ गते विधिवत रुपमा दर्ता भइ चुलाचुली गा पा वडा नं. १, कमलमा स्थापना भई समाजिक कार्य संगै विकास निर्माणका कार्यहरुमा पनि सक्रिय सहभागिता जनाउदै आएको छ । संस्थाले आर्थिक अवस्था कमजोर भएका, Read More…

स्वास्थ्य

मेचीनगरमा दश बर्षिय बालिकासहित ८ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर, साउन २२ । झापाको मेचीनगर नगरपालिकामा आज एकै दिन दश बर्षिय बालिकासहित ८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण देखिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा मेचीनगरका ८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ९० पुगेको छ । आज थपिएका संक्रमितहरु मेचीनगर वडा नं २ Read More…

स्वास्थ्य

नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २२ । नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा देशभर ६ हजार ६ सय २२ नमुना परिक्षण गर्दा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ यस्तै पछिल्लो २४ घण्टामा २३३ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । Read More…

खेलकुद

इन्टर मिलान युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, साउन २२ । इन्टर मिलान युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको प्रि–क्वाटरफाइनल खेलमा स्पेनिस क्लब गेटाफेलाई २–० गोल अन्तरले पराजित गर्दै इटालियन क्लव इन्टर अन्तिम आठमा पुगेको हो । इन्टरलाई जीत दिलाउन रोमेरो लुकाकु र क्रिस्टियन एरिक्सनले एक एक गोल गरे । खेलको ३३औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई Read More…

समाचार

आजदेखि जोर विजोर प्रणाली लागू, उपत्यका प्रवेशमा थप कडाइ

काठमाडौं, साउन २२ । सरकारले बिहीबार आजदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै जोरबिजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएको पनि जनाएको छ । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय Read More…