विराटनगर, साउन ३० । प्रदेश १ मा कोरोना परीक्षणको दायरालाई फराकिलो बनाइएको छ । आज एकै दिन २ हजार दुई सय पाँच जनाको कोरोना परीक्षण भएको छ । प्रदेश १ मा एकै दिन परीक्षण भएको यो अहिलेसम्मकै धेरै संख्या हो । आज प्रदेश १ मा ९५ जना कोरोना संक्रमित देखिएका छन् । आज ३५ जना Read More…
Day: August 14, 2020
सहमति नजिक ओली–प्रचण्ड, विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
काठमाडौं, साउन ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चर्किरहेको बेला आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भएको छलफल सकरात्मक रहेको बताईएको छ । नेकपा विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएका छन् । बालुवाटार Read More…
मेचीनगर ९ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
मेचीनगर, साउन ३० । मेचीनगर नगरपालिकाको वडानम्बर ९ को नवनिर्मित भवनको शुक्रबार विधिवत उद्घाटन गरिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ले संयुक्तरुपमा एकतले पाच कोेठे पक्की भवनको रिविन काटेर उद्घाटन गर्नुभएकोे थियो । अब उप्रान्त वडाका प्रशासनिकलगायत सवै काम नयाँ भवनबाट सञ्चालन हुने वडाध्यक्ष गोपाल Read More…
सहमति खोज्न ओली–दाहाल बालुवाटार छलफलमा
काठमार्डौ, साउन ३० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष छलफलमा जुटेका छन्। सवा एघार बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल छलफलमा जुटेका हुन्। बिहीबार पनि दुई अध्यक्ष ‘वान अन वान’ वार्तामा बसेका थिए। आठ दिनपछि सम्वादमा फर्किएका ओली–दाहाल दुवै सहमति खोज्न सहमत Read More…
पहिरोले पुर्दा वडा सदस्यका ४ सन्तानसहित ६ बालबालिकाको मृत्यु
काठमाडौं, साउन ३० । कालिकोट जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ मा बिहीबार राति गएको पहिरोबाट ६ जना बालबालिकाको मृत्यु भएको छ। वडा सदस्य राज बहादुर विष्टको घरमा गएको पहिरोमा वडा सदस्य विष्टका चार र उनका दाजुका दुई सन्तानको ज्यान गएको छ। मृत्यु हुनेमा वडा सदस्य विष्टका २ छोरा र २ छोरी तथा दाजुका २ Read More…
एटलेटिकोलाई हराउँदै लाइप्जिग सेमिफाइनलमा
काठमाडौं, साउन ३० । जर्मनी क्लब आरबी लाइप्जिग सेमिफाइनलमा पुगेको छ । गएराति सम्पन्न च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गतको खेलमा आरबी लेइपजिंगले एटलेटिको म्याड्रिडलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । आरबी लाइप्जिग लागि डानी ओल्मो र टेलर एडम्सले एक एक गोल गरेका थिए भने एटलेटिकोका लागि जोअओं फेलिक्सले एक गोल गरेका Read More…
विश्वमा एकैदिन २ लाख ७१ हजार बढी संक्रमित थपिए
काठमाडौं, साउन ३० । कोरोनाको महामारीले शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड १० लाख ६८ हजार ९५७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा संक्रमितको संख्या २ करोड १० Read More…







