युवराज आचार्यझापा, साउन ३२ । सुमधुर स्वरका धनी गायक सुनील राई र सुनिता थेगिमको “शीरैमा शीरबन्दी” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली सांगितिक आकाशमा छुट्टै पहिचान बनाउन सफल गायका तथा संगितकार सुनील र पछिल्लो समयकी चर्चित गायिका सुनिताले ‘आरएस इन्टरटेनमेन्ट’ नामक युट्युब च्यानल मार्फत उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । लामो समयदेखि Read More…
Day: August 16, 2020
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, साउन ३२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १/१ रुपैंयाको दरले बढाइएको जनाएको छ । निगमका अनुसार अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाइएको हो । मूल्य Read More…
थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा स्रक्रमितको संख्या २६ हजार ६६० पुग्यो
काठमाडौं, साउन ३२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ पुगेको छ । डा. गौतमले होम Read More…
लकडाउनमा ईटाभट्टा बजार (फोटो फिचर)
मेचीनगर, साउन ३२ । झापाको मेचीनगर नगरपालिकामा भदौ ३ गतेसम्म लकडाउनको घोषण भएको छ । समुदायमा कोरोना संक्रमण देखिएपछि समुदायको मुभमेन्ट रोक्न मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयले ७ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको थियो । मेचीनगरमा जारी लकडाउनको आज चौथो दिन ईटाभट्टा बजार तस्बिरमा यस्तो देखियो ।
नेपाल प्रहरीका डिआईजीसहित ६ सय २० जनामा कोरोना संक्रमण
काठमाडौं, साउन ३२ । फ्रण्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण बढिरहेको छ । नेपाल प्रहरीका दुई जना डिआईजीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालका दुई जना डिआइजीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतले दुई जना प्राविधिकतर्फका डिआइजीमा पनि संक्रमण देखिएको जानकारी दिए । Read More…
अबदेखि सार्वजनिक सवारी साधनको भाडा कार्डबाटै !
काठमाडौँ, साउन ३२ । अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन् । कोरोना विषाणुका कारण पनि यो नयाँ पद्धति प्रभावकारी हुने देखिएको छ । पैसाबाट पनि कोरोना विषाणु सर्नसक्ने सम्भावनाले नगदमा भाडा सङ्कलन गर्दा Read More…
लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा
काठमाडौं, साउन ३२ । फ्रेन्च क्लब लियोन युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको चौथो क्वार्टरफाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध ३–१ गोलको जित निकाल्दै लियोन अन्तिम चारमा पुगेको हो । पोर्चुगलको राजधानी लिस्बोनस्थित जोसे अल्भालाडे स्टेडियममा भएको खेलमा लियोनलाई जिताउन मौसा डेम्बेले दुई गोल गरे भने म्याक्सवेल कर्नेटले एक गोल Read More…







