फोटो फिचर

लकडाउनमा केर्खा बजारको (फोटो फिचर)

विकास घिमिरे

झापा, भदौं ४ । झापाको केर्खा भदौ ३ गते राति १२ बजे देखि ९ गते राती १२ बजेसम्म लाई लकडाउनको घोषण भएको छ । केर्खा पुलिस र केर्खा ट्राफिकको सहयोगमा Covid-19 रोकथाम सहयोग समितीले केर्खा बजार प्रबेस गर्ने सम्पुर्ण मुल तथा साखा बाटोहरु बन्द गरेर शिल गरेको छ, बजारका कुनै पनि पसलहरु खुलेका छैनन भने सवारी साधन र मान्छेहरुको चहल पहल शून्य छ ।

झापाको केर्खामा जारी लकडाउनका केहि तस्बिरहरु यस्तो देखियो ।

फोटोः राजकुमार मण्डल