विकास घिमिरे झापा, भदौं ४ । झापाको केर्खा भदौ ३ गते राति १२ बजे देखि ९ गते राती १२ बजेसम्म लाई लकडाउनको घोषण भएको छ । केर्खा पुलिस र केर्खा ट्राफिकको सहयोगमा Covid-19 रोकथाम सहयोग समितीले केर्खा बजार प्रबेस गर्ने सम्पुर्ण मुल तथा साखा बाटोहरु बन्द गरेर शिल गरेको छ, बजारका कुनै पनि पसलहरु खुलेका Read More…
Day: August 20, 2020
सामूहिक रूपमा चाडपर्व नमनाउन सांसद मैनालीको आग्रह
झापा, भदौं ४ । प्रदेश नम्बर १ प्रदेश सभा सांसद श्रीप्रसाद मैनालीले हिन्दू महिलाको महान् पर्व हरितालिका तिज सार्वजनिक रुपमा नमनाउन प्रदेशबासीमा आग्रह गरेका छन् । सांसद मैनालीले हरितालिका तिजको शुभकामना दिदै नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई यस्तो आग्रह गरेका हुन् । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ नेपालमा पनि समुदायस्तरमा देखा Read More…
विहीबार थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौं ४ । विहीबार थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा ११ हजार ५५५ सक्रिय संक्रमित रहेको छ । Read More…
बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा
काठमाडौं, भदौं ४ । बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिको लागि बायर्नले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग अगस्ट २४ मा खेल्नेछ । बुधबार राति पोर्चुगलको लिस्बनमा भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३–० गोल अन्तरले पराजित गर्दै जर्मन क्लब बायर्न फाइनलमा पुगेको हो । स्टाडियो जोसे अल्भालाडे रंगशालामा Read More…
अज्ञात समूहद्वारा गोली हानी पुजारीको हत्या
रौतहट, भदौं ४ । रौतहटमा एक पुजारीको गोली हानेर हत्या गरिएको छ । रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियामा रहेको हमुमान मन्दिरका का पुजारी ६५ वर्षीय श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो । बुधबार साँझ ९ बजे पुजारी साह मन्दिर अगाडि खाना खाने तयारी गरिरहेको अवस्थामा अज्ञात समूहका व्यक्तिहरुले कन्चटमा गोली हानेका थिए Read More…
सन्दीपको टोली ५ विकेटले विजयी
काठमाडौं, भदौं ४ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट अन्तर्गतको नेपाली युवा स्पिनर सन्दीप लामिछाने सामेल टोली जमैका तलाहवाजले वजयी शुरुवात गरेको छ । बुधबार राती भएको खेलमा सेन्ट लुसिया जुक्ससँग जमैका तलाहवाजले पाँच विकेटको जित हात पारेको हो । प्रतियोगितामा सन्दीपले ४ ओभरमा २३ रन खर्चदैँ १ विकेट लिएका थिए । १८.५ ओभरमा १६० Read More…






