विराटनगर, भदौ १८ । कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेड बराबरको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । आज प्रदेश स्तरिय सिसिएमसीको भर्चुअल बैठकले विराटनगरका कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो । सिसिएमसिको भर्चुअल बैठकमा मुख्यमन्त्री शेरधन राईले Read More…
Day: September 3, 2020
वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपा सचिवालय बैठकको निर्णय
काठमाडौं, भदौ १८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिकहाँ सिफारिस गरिने जानकारी गराएको पुष्टि गरे । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको Read More…
रातो मच्छिन्द्र नाथको रथ तान्ने क्रममा झडप
ललितपुर, भदौ १८ । ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथको रथ हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन्। केही प्रहरी घाइते भएका छन्। अघिसम्म रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले तितरबितर बनाएको छ। सडकको बीचमा ठूलो संख्यामा प्रहरी उपस्थित छ। प्रहरीले सडकबाट भीड पन्छाएर रथलाई घेरेर बसिरहेका Read More…
आफ्नै दाजुवहीनिबीच मायाँ पिरती, हाडनाता करणीमा पुरुष पक्राउ
सोलुखुम्बु, भदौ १८ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ का एक पुरुष हाडनाताकरणी आरोपमा पक्राउ परेका छन् । एउटै बाबुआमाको काखबाट जन्म लिएका १९ बर्षिय बहिनीसंग अवैध सम्बन्ध राखेका २३ वर्षिय दाजुलाई प्रहरीले पक्राउ गरेको हो । दाजु वहिनीबीचको सम्बन्धबारे आमाले प्रहरीलाई सूचना दिएपछि घटना वाहिर आएको हो । ती युवकलाई हाडनाताकरणी अभियोगमा पक्राउ गरिएको जिल्ला Read More…




