समाचार

दमक र मेचीनगरमा १० सहित, देशभर थपिए १२४६ जना कोरोना संक्रमित

झापा, असोज १ । बितेको २४ घण्टामा झापाको दमक र मेचीनगर नगरपालिकामा १० जना सहित देशभर थपिए १२४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ५९,५७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दमक वडा नं. ५, ८ र ९ का ५ महिला र १ पुरुष गरी ६ जना स्थानीयमा कोरोना संक्रमण Read More…

विविध

मजदूर नेताले बुझे व्यवसायीको भावना, ७ महिनाको सटर भाडा छुट

झापा, असोज १ । नेकपाका जिल्ला सदस्य एवँ मजदूर नेता बन्धनकुमार मुण्डाले सटर भाडा बापत लिईँदै आइएको ३ लाख १५ हजार रुपैयाँ मिनाहा गरेका छन् । उनले मेचीनगर–७ स्थित आफ्नो घरमा मासिक ५ हजार रुपैयाँका दरले उठ्दै आएको ७ महिनाको सटर भाडा छुट गरिएको बताएका हुन् । बिहीबार पत्रकार सम्मेलन गर्दै मुण्डाले भने–‘कोरोनाका कारण जारी Read More…

अर्थ

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं असोज १ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँ घटाएको छ। निगमले पेट्रोलको मूल्य भने यथावत राखेको छ। सो मूल्य बुधबार राति १२ बजेबाट लागू भएको छ। इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य Read More…

राजनीति

कांग्रेस सभापति देउवा सेल्फ आइसोलेसनमा

काठमाडौं, असोज १ । कांग्रेस सभापति शेरबहादुर देउवा सेल्फ आइसोलेसनमा बसेका छन्। एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेल्फ आइसोलेसनमा बसेका हुन्। सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। त्यसैले सभापति देउवा घरमै सेल्फ आइसोलेसनमा बसेकाे उनले बताए। एक जना कर्मचारीमा कोरोना देखिएपछि उनको सम्पर्कमा आएका अन्य चार जनाको Read More…