स्वास्थ्य

मेचीनगरका २ स्थानीय सहित झापामा थप २० जनामा कोरोना संक्रमण पुष्टि

झापा, असोज ६ । मंगलबार मेचीनगरका २ स्थानीय सहित झापामा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मेचीनगरमा आज थपिएकाहरुमा २ मेचीनगर वडा नं ३ का २ स्थानीय र भारतबाट आएर मेचीनगर ६ स्थित होटल क्वारेन्टाइनमा बसेका इलामका १ जनामा समेत कोरोना पुष्टि भएको छ । दमक नगरपालिकाका ६ जना महिला र ९ Read More…

संघ \संस्था

पहिलो पटक १२ कम्पनीलाई नेपाली चियाको ट्रेडमार्क

विराटनगर, असोज ६ । नेपाली अर्थोडक्स चियाले आफ्नै ट्रेडमार्क पाएको २ वर्षपछि नेपाली चिया कम्पनीहरूले विश्व बजारमा आफ्नो उत्पादनमा सो ट्रेडमार्क प्रयोग गर्न पाउने भएका छन् । ‘नेपाल टी क्वालिटी फ्रम द हिमालयाज’ लेखिएको लोगोसहितको ट्रेडमार्कका लागि आवेदन दिएका ४२ चिया कम्पनीमध्ये पहिलो चरणमा १२ चिया कम्पनीले ट्रेडमार्क प्रयोग पाउँदै छन् । यी कम्पनीलाई कृषिमन्त्री Read More…

खेलकुद

म्यानचेस्टर सिटी विजयी

काठमाडौं, असोज ६ । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा वल्भ्सलाई ३–१ ले पराजित गर्दै सिटीले विजयी सुरुवात गरेको हो । सोमबार राति भएको खेलमा सिटीलाई जिताउन केभिन डि ब्रुयन, फिल फोडेन र ग्याब्रियल जेससले गोल गरे । घरेलु टोलीका राहुल जिमिनेजले सान्त्वना गोल फर्काए । घरेलु Read More…

खेलकुद

बैङलोरद्वारा हैदराबाद पराजित

काठमाडौं, असोज ६ । रोयल च्यालेन्जर्स बैङलोरले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोमाञ्चक जित हात पारेको छ । सिजनको पहिलो खेलमा सनराईजर्स हैदरावादलाई १० रनले हराउदै बैङलोरले १३ औ संस्करणको प्रतियोगीतामा सुखद सुरुवात गरेको हो । बैङलोरले दिएको १ सय ६४ रनको चुनौती पछ्याएको हैदरावाद २ बल अगावै १ सय ५३ रनमा समेटियो । जोनी Read More…

विविध

आज केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौं, असोज ६ । आज देशभरको मौसम सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ। साथै यो न्यून चापीय क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्दैछ। हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली र देशका अन्य Read More…