रामेछाप, कात्तिक ९ । रामेछाप काठमाडौं सिर्जनसिल समाजू नामक संस्थाले रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ स्थित श्री माध्यमिक विद्यालय सिक्राको सभा हलमा ूएकल महिला तथा विपन्न १६ जना महिलाहरुलाई चाडपर्व विशेष खाद्यान्न सामग्री वितरण गरेको छ। ूसामाजिक एकता प्रवर्द्धन गर्दै सुशासनयुक्त समृद्ध समाज निर्माण गरौँ, एकताबद्ध उन्नत प्रयासद्वारा सामाजिक सेवा र मानवीय हित अभिवृद्धि Read More…
Day: October 25, 2020
पानीमा डुबेर मेचीनगरमा एक जनाको मृत्यु
युवराज आचार्यमेचीनगर, कात्तिक ९ । झापाको मेचीनगरमा पानीमा डुबेर एक जना व्यक्तिको मृत्यु भएको छ । मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित राजपैनीमा डुबेर सोही वडाका ६७ बर्षिय लाल बहादुर बुढाथोकीको मृत्यु भएको हो । बुढाथोकीको आईतबार करिब २ बजे स्थानिय पैनीमा डुबेर मृत्यु भएको मेचीनगर–८ का वडा सदस्य तथा कार्यवाहक अध्यक्ष सन्तोष मेचेले हाम्रो Read More…
पन्जाबको पाँचौँ जित, हैदराबाद पराजित
काठमाडौं, कात्तिक ९ । जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा पन्जाबले हैदराबादमाथि १२ रनको जित निकालेको हो ।दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय २७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय १४ रनमा Read More…
आज बडादशैँको नवौँ दिन महानवमी
काठमाडौं, कात्तिक ९ । बडादशैँको आज नवौँ दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको विशेष पूजा तथा आराधना गरिदैछ । देवी दुर्गाको नवौँ रुवरुपमा सिद्धिदात्रीको नामले चिनिन्छन्। यस दिन शास्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्ने सामर्थ्य प्राप्त हुने शास्त्रमा उल्लेख छ । सिद्धिदात्रीले दाहिने Read More…




