झापा, कात्तिक २० । झापामा आज थप ११९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाले दिएको जानकारीमा झापामा आज ५१ महिला र ६८ पुरुष गरी ११९ जनामा कोरोना पुष्टि भएको हो । बिर्तामोडमा १५ महिला र १४ पुरुष गरी २९ जना, भद्रपुरमा ३ जना, गौरादहमा ५ महिला र १ पुरुष गरी ६ जना, Read More…
Day: November 5, 2020
तिहारका लागि १८ करोडको झिलिमिली बत्ती आयात
काठमाडौं, कात्तिक २० । नेपाल विद्युत् व्यवसायी महासंघले रु १८ करोडको झिलिमिली बत्ती आयात गरेको छ । तिहार र छठका लागि व्यवसायीहरुले सो रकम बराबरको झिलिमिली बत्ती आयात गरेको हो । अघिल्लो वर्ष नेपालमा ४० करोड बराबरको झिलिमिली बत्ती आयात भएको थियो । यस वर्ष कोरोना महामारीका कारण यस्ता सामाग्रीको आयातमा प्रभाव पर्ने अनुमान गरिएपनि Read More…
ओली र प्रचण्डबीच भेटवार्ता
काठमाडौं, कात्तिक २० । प्रधानमन्त्री केपी शर्मा अोली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । पछिल्लो समय बढ्दै गएको नेकपाभित्रको विवाद समाधानका लागि अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता सुरु भएको हो । आजको बैठकले केही निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । अध्यक्षप्रचण्डसहितका नेकपा नेताहरुले सचिवालय Read More…
यसपाली कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने
काठमाडौं, कात्तिक २० । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन Read More…




