स्वास्थ्य

धाइजनमा कोभिड अस्पताल बन्ने, मेचीनगरले एक चिकित्सक सहित चार स्वास्थ्यकर्मी भर्ना गर्ने

मेचीनगर, मंसीर ८ । कोभिड अस्पताल सञ्चालनका लागि मेचीनगर नगरपालिकाले एक चिकित्सक सहित चार जना स्वास्थ्यकर्मी भर्ना गर्ने निर्णय गरेको छ । आज सम्पन्न नगरकार्यपालिकाको बैठकले मेचीनगर ११ स्थीत धाइजन स्वास्थ्य चौकीको भवनलाई कोभिड अस्पताल बनाउने र त्यसका लागि एक चिकित्सक, दुई स्टाफ नर्स र एक जना सहयोगी कर्मचारी माग गर्ने निर्णय भएको मेचीनगर उपप्रमुख Read More…

संघ \संस्था

महेन्द्रद्धारको जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा आएपछि किसान हर्षित

मेचीनगर, मंसीर ८ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित काँकरभिट्टामा रहेको महेन्द्रद्धार सहकारी संस्थाले तेजपत्ता लगायत औषधीजन्य वनस्पति प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थाले प्रशोधन केन्द्र सञ्चालनमा ल्याएसंगै यस क्षेत्रमा लागेका र सहि मुल्य नपाएका किसानहरु हर्षित भएका छन् । आफ्नै ठाँउमा उचित मुल्यमा आफुले उत्पादन गरेका सामाग्रीहरु विक्रि गर्न पाँउदा समयको Read More…

खेलकुद

प्रिमियर लिग: लिभरपुलद्वारा सिटी पराजित

काठमाण्डौ, मंसीर ८ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई ३–० गोलले पराजित गरेको छ । आज बिहान भएको खेलमा लेस्टर सिटीलाई हराएको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको ९ खेलमा २० अंक छ । लिभरपुलसँग हारेको लेस्टरको ९ खेलमा १८ अंक छ । लेस्टर अंक तालिकाको चौथो स्थानमा रहेको छ Read More…