राजनीति

मलाई विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य मन्जुर छैनः गोपालचन्द्र बुढाथोकी

झापा, पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनको गृह जिल्ला झापाका गोपालचन्द्र बुढाथोकी सहित १८ जना भन्दा बढीलाई आफ्नो पक्षको केन्द्रीय सदस्य मनोनित गरेका थिए । त्यसको केही समयमा नै गोपालचन्द्र बुढाथोकीले स्टाटस लेख्दै आफु केन्द्रिय सदस्यमा नरहने बताउदै विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य मन्जुर नरहेको बताए । कमरेडहरु कम्युनिस्ट आन्दोलन फुट विभाजनको तितो Read More…

राजनीति

ओलीले झापाका गोपालचन्द्र बुढाथोकीसहित क–कस्लाई आफ्नो पक्षको केन्द्रीय सदस्य बनाए ?

झापा, पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनको गृह जिल्ला झापाका १८ जना भन्दा बढीलाई आफ्नो पक्षको केन्द्रीय सदस्य बनाएका छन्। झापाबाट केन्द्रीय समितिमा मनोनित हुनेहरुमा गोपालचन्द्र बुढाथोकी, हरिचरण बानियाँ, हरिचरण शिवाकोटी, प्रेम गिरी, अर्जुन राई, एलपी साँवा, मेनुका काफ्ले, दीपक कार्की, हरि राजबंशी, देवेन्द्र दाहाल, मनकुमार गौतम, एकराज कार्की, विमला विक, सुमित्रा भण्डारी, Read More…

संघ \संस्था

विकासमा छलाङ मार्दै दिक्तेल नगरपालिका

दिक्तेल, पुस ७ । प्रदेश नं. १ को पहाडी जिल्ला खोटाङको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका विकासमा छलाङ मार्दै अघि बढेको छ । जनप्रतिनिधिहरुले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै यो नगरपालिकाले पनि विकासका गुरुयोजना तयार पारेर त्यसलाई मूर्तरुप दिने काम गरेको छ । यो नगरपालिकाले विकासका पूर्वाधार जस्तै सडक निर्माण तथा विस्तार, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर Read More…

खेलकुद

चेल्सीद्वारा वेष्ट ह्याम ३–० ले पराजित

काठमाडौं, पुस ७ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्यामविरूद्ध शानदार जित हात पारेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गरेको हो । चेल्सीको जितमा ट्यामी अब्राहमले दुई गोल गरे भने थिएगो सिल्भाले एक गोल गरे । सिल्भाले १०औँ मिनेटमा नै गोल गरी चेल्सीलाई अग्रता Read More…