झापा, पुस ८ । हल्दिबारी गाउँपालिका का सामाजिक अभियान्ता अबिषेक खतिवडा अबिले वृक्षरोपण गरेर आफ्नो जन्म दिन मनाएका छन् । जन्मदिनको नाममा धेरै ले लाखौं रकम र फजुल खर्च गरेर साथीभाइसँग पार्टी मनाएर जन्मदिन मनाउने गरेको आफू लाई मन नपर्ने भएका ले खतिवडा सबैलाइ फाइदा हुने, परोपकारी कार्य र बिरुवा रोप्ने कार्य आफ्नो जन्म दिन Read More…
Day: December 23, 2020
बाख्रा पालन सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न
मेचीनगर, पुस ८ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ मा बाख्रा पालन सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । सेन्टरी युवा क्लब मेचीनगर–८ को आयोजनामा तथा मेचीनगर–८ वडा कार्यालयको आर्थिक सहयोगमा मेची विद्योदय प्राविको शभाहलमा सम्पन्न तालिममा बाख्रा पालन सम्बन्धी पशु प्राविधिक दिपक बरालले सहजिकरण गरेका थिए । तालिममा वडाका विभिन्न टोल Read More…
‘लागु औषधविरुद्ध खेल’ भन्ने नाराका साथ धुलाबारीमा फुटसल प्रतियोगिता
मेचीनगर, पुस ८ । नेपाल लागु औषध पुनर्स्थापना संघले लागु औषधविरुद्ध खेल’ भन्ने नाराका साथ पुनर्स्थापना गृहबीच झापाको मेचीनगर–१० स्थित धुलाबारीमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले बुधबार आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । मेचीनगरको धुलावारीस्थित सनराइज सुधार केन्द्रमा पुस १० र ११ गते सचालन हुने फुटसल प्रतियोगितामा झापाका १८ Read More…
प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक आज बस्दै
काठमाडौं, पुस ८ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ अध्यक्ष चयन भएका माधव कुमार नेपाललाई बधाइ तथा शुभकामना दिएका छन् । मंगलबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा भएको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले नेपाललाई अध्यक्ष पदमा चयन गरेपछि बैठकमै प्रचण्डले नेपाललाई बधाइसँगै सफल कार्यकालको शुभकामना दिएका हुन् । नेकपाको प्रचण्ड–नेपाल पक्षले संसदीय Read More…
मेस्सीको किर्तिमान
काठमाडौँ, पुस ८ । स्टाईकर लियोनल मेस्सीले किर्तिमान बनाएको खेलमा बार्सिलोनाले सहज जित हात पारेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएरातीको खेलमा रियल भल्लाडोलिडलाई ३–० ले हराउदै बार्सा शीर्ष पाँचमा पुगेको हो । उसको जितमा क्लेमेन्ट लेङग्लेट, मार्टिन ब्रेथवेट र लियोनल मेस्सीले गोल गरे । २१ औ मिनेटमा मेस्सीको पासमा लेङग्लेटले गोल गर्दै Read More…
ट्रायल खुलाउने यातायात व्यवस्था विभागको तयारी
काठमाडौँ, पुस ८ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले लामो समय रोकिएको सवारी चालक अनुमति पत्रको लागि आवेदन खुलाउने निर्णय गरेको छ । विभागले आफ्नो वेभसाइटमा ७ वटै प्रदेशमा अनलाइनमार्फत आवेदन खुलाउने निर्णय गरेपनि लाइन्सेन्सको लागि लिइने लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा कहिलेबाट शुरु हुन्छ भन्ने विषय अझैं अन्योल छ । कोभिडका नियन्त्रणका लागि गरिएको Read More…






