झापा, पुष २० । प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिगको खेल तालिका सार्वजनिक भएको छ । झापाको मेचीनगर–६ स्थित तुर्केनी खेलमैदानमा आगामी पुष २४ गतेबाट सञ्चालन हुने प्रतियोगिताको आयोजकले आइतबार खेल तालिका सार्वजनिक गरेको छ । ४ लाख ६० हजार रुपैयाँ खर्च पूर्वानूमान गरिएको प्रतियोगिताको मुख्य प्रायोजकमा मेचीनगर नगरपालिका र मेची नेत्रालय रहेको आयोजक समितिका अध्यक्ष Read More…
Year: 2020
राष्ट्रियसभा निर्वाचन : आज मनोनयन दर्ता, कुन-कुन दलबीच तालमेल ?
काठमाडौं, पुष २० । माघ ९ गते हुँने राष्ट्रिय सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज विहान १० बजे देखि ३ बजेसम्म उमेद्वारले मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्यमा १८ जना निर्वाचनका माध्यमबाट चयन हुने छन् । एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन व्यवस्था छ Read More…
बन्ने भयो धुलाबारी– भद्रपुर सडक
झापा, पुष १९ । दशकौंदेखि बन्ने भन्दै चर्चा मात्रै भएको तर बन्न नसकेको धुलाबारी –भद्रपुर सडक अब बन्ने निश्चित भएको छ । झापा, इलाम तथा भारतका पूर्वोत्तर राज्यहरुलाई भद्रपुर विमानस्थलसँग जनोड्ने सडकको शनिबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले शिलान्यास गर्नुभएको छ । उहाँले सडकको काम तीव्र गतिमा हुने जानकारी दिँदै Read More…
बिन्ती साकोसको एघारौँ साधारण सभा सम्पन्न
झापा, पुष १९ । श्री बिन्ती बचत तथा ऋण सहकारी संस्थाको एघारौँ साधारणसभा सम्पन्न भएको छ । मेचीनगर–८ स्थित कञ्चनजंघा आधारभूत विद्यालय परिसरमा शनिबार सम्पन्न साधारणसभामा मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमालको प्रमुख आतिथ्यमा रहेको थियो । कार्यक्रममा मेचीनगर–५ का वडा अध्यक्ष योगेन थापा मगर, महेन्द्रद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु दाहाल, नकलबन्दा Read More…
विश्व क्रिकेटका १० धनी खेलाडी (नाम सहित)
काठमाडौं, पुष १९ । पछिल्लो समय क्रिकेटरहरु पनि आर्थिक हैसियतमा धेरै माथि उठी सकेका छन् । यसको क्रेज पनि बढ्दो छ । त्यसैले विज्ञापनका लागि पनि अहिले विभिन्न कम्पनीको पहिलो रोजाईमा स्टार खेलाडीहरु नै पर्ने गर्छन् । चाहे अरु खेलकै किन नहुन् । आज हामीले विश्वका १० धनी क्रिकेटरको बारेमा जानकारी दिनेछौं । १०. युवराज Read More…
बालबालिकालाई शैक्षिक तथा खाध्यान्न सामाग्री वितरण
झापा, पुष १९ । जागृत बाल उद्धार केन्द्र मेचीनगर ७ लाई एकन एण्ड द टिमले ३० हजार बराबरको शैक्षिक सामाग्री, खेलकुद सामाग्री, विद्यार्थी पोसाक, खाधयन्न लगायत सामाग्री एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ । कार्यक्रममा एकन एण्ड द टिमका एकन राए, सदस्यहरु जिवन गौतम, रविन शर्मा, निमिसा परियार, अनिसा थापालगायतले दाताहरुबाट आर्थिक जुटाएर केन्द्रलाई सहयोग Read More…
आज पनि मौसममा बदली, यस्तो छ तीन दिनको मौसम
काठमाडौं, पुष १९ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाले तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । हेर्नुहोस ! पुस १९ गते (शनिबार) दिउँसो : देशको मध्य तथा पुर्वी भु-भाग लगायत पश्चिमी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी तराईका भु-भागमा आंसिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुन Read More…
टुकीको भरमा बस्न बाध्य स्थानीय घरघरमा बिजुली पुगेपछि खुशी
दमौली, पुष १९ । तनहुँको ऋषिङ गाउँपालिका–७ कोटदरवारस्थित कान्छेमा पहिलोपटक बिजुली बलेको छ । बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् । टुकीको भरमा बस्न बाध्य स्थानीयवासी घरघरमा बिजुली पुगेपछि खुशी भएका हुन् । उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण गगनगौडाको सहयोगमा उक्त ठाउँका ५६ घरधुरीमा विद्युतीकरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी Read More…
प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिगको तयारी तिब्र
झापा, पुष १८ । आगामी पुष २४ गतेबाट झापाको मेचीनगरमा सञ्चालन हुने प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिगको तयारी तिब्र पारिएको छ । मिति नजिकिए संगै प्रतियोगिता भव्य रुपमा सञ्चालन गर्न आयोजक मिलन क्रिकेट क्लबले तयारीलाइ तिब्रता दिएको हो । प्रतियोगिता सम्पन्न गर्न ४ लाख ६० हजार रुपैयाँ खर्च पूर्वानूमान गरिएको छ । आयोजक क्लबका अध्यक्ष Read More…
दुर्गाभिट्टा सामुदायिक बनको १५ औ साधारण सभा सम्पन्न
झापा, पुस १८ । कचनकवल ३ स्थित दुर्गाभिट्टा सामुदायिक बन उपभोक्ता समुहको १५ औ साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश सभा सांसद बसन्त बानियाँले गरेका थिए । प्रमुख अतिथि बानियाँले २५४ हेक्टर बन क्षेत्र , ५ हेक्टरमा सिमसार तथा पर्यटकीय क्षेत्र निर्माण लागि दुर्गाभिट्टा सामुदायिक बन क्षेत्रमा पुर्बाधार क्षेत्र बिकास Read More…










