कला

यसपालिको स्वस्थानि व्रत भोलीबाट सुरु

काठमाडौं, पुष २४ । यस वर्षको श्री स्वस्थानि व्रत पुष २५ गते शुक्रबार (भोली) बाट सुरु हुदै छ । यो व्रत पौष शुक्ल पक्ष देखि माघ शुक्ल पक्षसम्म एक महिना सम्म लिने पवित्र व्रत हो । हिमालयकी पुत्री पार्वतीले महादेव स्वमी पाउ भनी वाग्मतीको किनारमा बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको व्रत बसेर मनोकाङ्क्षा पूरा भएपछि Read More…

अर्थ

पाथिभरा प्रिन्टिङ्ग प्रेसको विधिवत उद्घाटन

झापा, पुष २३ । लामो समयदेखि काँकरभिट्टामा छपाई सम्बन्धि पेशालाई ब्यबसायिक रुपमा संचालन गर्दै आएका बिकास देबकोटा र राजन पाठकको संयुक्त पहलमा विधिवत रुपमा आजबाट प्रिन्टिङ्ग प्रेसको पनि संचालन भएको छ । एक दशक अघिनै यस क्षेत्रमा पाथिभरा प्रिन्टिङ्ग प्रेसका नामले छपाई ब्यबसायलाई सफल रुपमा संचालन गर्दै आएको पाथिभराले आजबाट आफ्नै छपाई मेसिन संचालनमा ल्याएर Read More…

अर्थ विविध

सासूको हत्या आरोपमा दुई बुहारी पक्राउ

काठमाडौं, पुष २३ । सासूको हत्या आरोपमा तल्लो सिम्पानीका दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–३ दर्लामचौरमा रहेको तल्लो सिम्पानीका दुई बुहारीले गहना लुट्ने योजना बनाएर ७६ वर्षीया सासू कौशिला विकको गोरुले हानेको बहाना बनाइ हत्या गरेको खुल्न आएको छ । विकको हत्या गर्नेमा आफ्नै कान्छी बुहारी २३ वर्षीया देवी विक Read More…

अर्थ स्वास्थ्य

मृगौला पीडित बाबु छोरा बचाइदिन बिक परिवारको आग्रह

युवराज आचार्य झापा, भाद्र २३ । दुबै मृर्गौला फेल भई हाल मृत्यु संग संघर्ष गरिरहेका बाबु छोराको उपचारमा सक्दो सहयोग गरिदिन परिवारजनले अपिल गरेको छन् । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १ स्थित गाडागल्लीका ६३ बर्षिय पूर्ण बहादुर बिक र उनका ३८ बर्षिय छोरा दलबहादुर बिकको उपचारका लागि परिवारजनले यस्तो आग्रह गरेका हुन् । आफ्नै Read More…

विविध

चार बलात्कारीलाई मृत्युदण्डको फैसला

काठमाडौं, पुष २२ । भारतमा चार बलात्कारीलाई मृत्युदण्डको फैसला सुनाइएको छ। एक किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल कलेज पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएको थियो। पटियाला हाउस अदालतले बलात्कारी ठहर भएका ४ जनालाई फाँसीको सजाय सुनाएको हो । अदालतले Read More…

शिक्षा

जनक शिक्षालाई सातै प्रदेशबाट सञ्चालन गर्छौं : मन्त्री पोखरेल

भक्तपुर, पुष २२ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा पुगेर पाठ्यपुस्तक छपाइको अनुगमन गर्नुभएको छ । शिक्षा सचिव महेश दाहाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम भट्टराई लगायतको टोलीले केन्द्रले आगामी शैक्षिक सत्र २०७७ का लागि आवश्यक रङ्गीन पाठ्यपुस्तक छपाइको अनुगमन गरेको हो । Read More…

विविध

कसुरबिना नै नौ महिना जेल

काठकाडौं, पुष २२ । कसूरअनुसार सजाय भोग्नु त कानुनी नियम नै हो । तर, कसुरबिना नै नौ–नौ महिनासम्म जेल बस्नुपर्दा कति पीडा होला निर्दोषलाई ? यसरी नै जेल बस्नुपर्दा कम्ता पीडा भएको छैन सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–६ थुम्पाखरका रेशमबहादुर पाख्रिनलाई, त्यो पनि बलात्कारको आरोपमा । २०७५ कात्तिक १३ गतेका दिन एक अपरिचित महिलाले बलत्कारको आरोपमा उनीविरुद्ध Read More…

राजनीति

प्रचण्ड–देउवाबीच भेटवार्ता

काठमाडौं, पुष २१ । पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार भेट भएको छ । भेटवार्ता सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनमा केन्द्रित भएको जानकारी दिइएको छ । सभापति देउवालाई भेट्न प्रचण्ड महासचिव विष्णु पौडेलसहित देउवा निवास बूढानीलकण्ठ गएको जानकारी दिइएको छ Read More…

विविध

नेपालमा दर्ता नभए सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्ने

काठमाडौं, पुष २१ । नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन।  संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल मुुलुकभित्र दर्ता नभएमा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था छ। विधेयकको दफा ९१ मा सरकारले उपलब्ध गराएको Read More…

खेलकुद

चर्चित क्रिकेटर क्रिस गेल इपिएल खेल्न नेपाल आउने

काठमाडौं, पुष २१ । विश्व चर्चित क्रिकेटर क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका छन् । गेल इपिएलको चौथों संस्करणका लागि नेपाल आउने सम्भावना ‘रहेको आयोजकले जनाएको छ । आयोजकको अनसुार गेलसँग अहिले कुराकानी भइरहेको र उनी ‘सकरात्मक रहेका कारण पनि गेल आउने सम्भावना रहेको जनाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा १४ Read More…