राजनीति शिक्षा

अनेरास्ववियूद्वारा काँकरभिट्टा माविमा वृक्षारोपण

मेचीनगर, माघ २३ । अनेरास्ववियू काँकरभिट्टा क्याम्पसद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बिहान एक कार्यक्रमका बिच काँकरभिट्टा मावि परिसरमा वृक्षारोपण गरेको हो । वृक्षारोपणमा विभिन्न प्रजातिका करिव ८० वटा विरुवा रोपेका थिए । वृक्षारोपणमा प्रमुख अतिथि डिल्लीराम घिमिरे, विशिष्ट अतिथि शंकर थापा, काँकरभिट्टा माविका प्रधानाध्यापक तुलसी प्रसाद निरौला, अनेरास्ववियू झापा जिल्ला कमिटि सदस्य Read More…

राजनीति

आफू नेतृत्वको नेकपा पार्टी देशकै मूल पार्टी: प्रधानमन्त्री ओली

काठमाडौ, माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकताबारे टुंगो लागेको बताएका छन् । उनले आजबाट कुन नेकपा मूल पार्टी हो भन्ने कुराको टुंगो लागेको बताएका हुन् । आफू नेतृत्वको नेकपाले शुक्रबार नारायणहिटीमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टी देशकै मूल पार्टी भएको बताए । ‘मूल पार्टी कुन हो Read More…

स्वास्थ्य

मेचिनगर-४ मा जारी स्वास्थ्य शिविरमा सयौं वडाबासीले लाभ लिदै

मेचीनगर, माघ २३ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ मा जारि स्वास्थ्य शिविरमा अाजसम्म ३०१ जनाले स्वास्थ्य परिक्षण गरेका छन् । जसमा २०८ जनामा विभिन्न समस्या देखिएको छ । ९९ जनामा भने कुनै समस्या नदेखिएको डाक्टर संजिव कुमार शर्माले जानकारी दिए । मेचीनगर-४ वडा कार्यालयको संयोजनमा बाहुण्डाँगी सामुदायिक भवनमा भईरहेको स्वास्थ्य शिविरमा २० वर्ष Read More…

राजनीति

आज काठमाडौंमा नेकपा बृहत् सभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं, माघ २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो । नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती Read More…

खेलकुद

एथ्लेटिको बिल्वाओ अन्तिम चारमा प्रवेश

काठमाडौं, माघ २३ । एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाईनलमा प्रबेश गरेको छ । कवार्टरफाईनलको खेलमा गएराती रियल बेटिसलाई पेनाल्टि सुटआउटमा ४–१ गोल अन्तरले हराउदै बिल्वाओले अन्तिम चारको यात्रा तय गरेको हो । निर्धारित र अतिरिक्त समयको खेल एक एक गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टि सुटआउटबाट गरिएको हो । बिल्वाओको जितसंगै प्रतियोगीताको Read More…