राजनीति

श्रीमानले जिम्मा लिएसंगै ५ घण्टा पछि रामकुमारी झाँक्री रिहा

काठमाडौं, माघ २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । आज दिउँसो १ बजे पक्राउ परेकी प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य झाँक्रीलाई रिहा भएकी हुन् । उनलाई प्रहरीले बिहीबार साँझ रिहा गरेको हो । उनी करिब ५ घण्टा प्रहरी नियन्त्रणमा बसेकी थिईन् । झाँक्रीलाई उनका श्रीमान Read More…

अर्थ

बौद्धमोड कृषि सहकारीको पहिलो शाखा गाडागल्लीमा

झापा, माघ २९ । मेचीनगर–२ स्थित बौद्धमोड कृषि सहकारी संस्थाले बिहीवारबाट गाडागल्लीमा पहिलो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । गाडागल्लीमा स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन मेचीनगर वडा नम्बर १ का अध्यक्ष पासाङ तामाङले गरेका छन् । त्यसक्रममा प्रमुख अतिथि तामाङले भने–‘यहाँ बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाह क्रमशस् बढ्दै जानुले गाडागल्ली विकासपथमा लम्किएको अनुभूति भएको Read More…

समाचार

ललिता निवास प्रकरण पुनः ब्युँताउने अख्तियार प्रमुखको तयारी

काठमाडौं, माघ २९ । अख्तियारले ललिता निवास प्रकरण पुनः ब्युँताउने तयारी गरेको छ । आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले ललिता निवास प्रकरण पुनः ब्युँताउने तयारी भएको संकेत गरेका छन् । उनले सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्नेलाई अनुसन्धान गरी कारबाहीको दायरमा ल्याउने बताए । आयोगद्वारा बुधबार आयोजित कार्यक्रममा नवनियुक्त प्रमुख आयुक्त राईले सार्वजनिक भूमि व्यवस्थापन Read More…

खेलकुद

म्यानचेस्टर सिटी र एभर्टन एफए कपको क्वारटरफाइनलमा

काठमाडौं, माघ २९ । स्वान्सीलाई हराउँदै म्यानचेस्टर सिटी र टोटनह्यामलाई पराजित गरी एभर्टनले इंग्लिस एफए कपको क्वाटरफाइनलमा स्थान बनाएका छन् । गएराति भएको पाँचौं चरणको खेलमा सिटीले स्वान्सीलाई उसकै मैदानमा ३–१ गोलले हरायो । सिटीकालागि केल वाल्कर, रहिम स्टर्लिङ र गाव्रियल जेससले गोल गरेका हुन् । स्वान्सीका लागि डेब्यू खेल खेलेका मोर्गन विट्टाकरले सान्त्वना गोल Read More…

विविध विश्व

अवदेखि ४० वर्षमुनिका महिला विदेश भ्रमणमा जाँदा परिवारको सहमतिमा वडाको सिफारिस अनिवार्य

काठमाडौं, माघ २९ । एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि अध्यागमन विभागले कार्यविधि संशोधन प्रस्ताव गरेको छ। अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव विभागले गृह मन्त्रालयमा पठाएको हो। नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य चाहिने भएको छ। मानव तस्करी बढेको, शोषणमा परेको, Read More…

अर्थ

पट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्यवृद्धि

काठमाडौं, माघ २९ । नेपाल आयल निगमले पट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्य वृद्धि गरेको छ । निगमले बुधवार राति १२ बजेदेखि लागू हुने गरी पट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्य बढाएको हो । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै निगमले पनि नेपालमा मूल्यवृद्धि गरेको हो । पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा बिक्री Read More…