संघ \संस्था

नेकपा विभाजनको असर स्थानीय तहमा, मानव हात्ती द्धन्द्ध व्यवस्थापनको अध्यक्षमा कांग्रेसका हरि उप्रेती सर्वसम्वत

देबु बानियाबाहुण्डाँगी, फागुन ७ । नेकपाको पाटी विभाजन यतिबेला आएर पराजयको यात्रातर्फ अग्रसर भएको देख्न थालिएको छ । यसको प्रत्यक्ष उदाहरण झापाको बाहुण्डाँगीमा रहेको मानव हात्ती द्धन्द्ध व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च संस्थामा देखिएको छ । एकातर्फ विभाजनले राष्ट्रिय राजनितिमा एउटा तरंग पैदा गरेको छ भने यहि विभाजनले स्थानीय तहमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुमा Read More…

अर्थ संघ \संस्था

गृहलक्ष्मी र पूर्वीद्वार साकोस एकीकरण, अध्यक्षमा विपी भट्टराई

मेचीनगर, फागुन ७ । मेचीनगरको गृहलक्ष्मी र पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था एकीकरण भएको छ । दुवै संस्था एकीकरण भएसँगै सञ्चालक समिति पनि गठन गरिएको छ । धुलाबारीमा शुक्रबार आयोजित ऐतिहासिक एकीकरण साधारण सभामार्फत पूर्वीगृह नाम दिएर सहकारी संस्थाको आगामी चार वर्षे कार्यकालका लागि नेतृत्व चयन भएको हो । सहकारी सञ्चालक समितिको अध्यक्षमा विशेश्वरप्रसाद Read More…

खेलकुद

प्रथम मेयर कप क्रिकेट प्रतियोगिता सुरू

भद्रपुर, फागुन ७ । झापाको भद्रपुर नगरपालिकामा प्रथम मेयर कप नगरस्तरीय टी–२० लीग क्रिकेट प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश सांसद बसन्त बानियाले गरेका थिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथ बानिया ब्याटिङ र नगर प्रमुख जीवन श्रेष्ठले बलिङ गरेर गरेका थिए । भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिको क्रिकेट उपसमितिको अायोजनामा Read More…

विविध

आज ७१औँ प्रजातन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, फागुन ७ । १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७१औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ Read More…

राजनीति

संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुन्छः सुवास नेम्वाङ

काठमाडौं, फागुन ७ । संविधानसभा अध्यक्ष एवम् नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । तोकिएको समयमै निर्वाचन हुने आवश्त पार्दै उनले त्यसका लागि तयार रहन सम्पूर्णलाई आग्रह गरेका हुन् । इलाम सदरमुकाममा हिजो आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उनले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। Read More…

संघ \संस्था

आज पाँचौँ निर्वाचन दिवस

काठमाडौं, फागुन ७ । ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ निर्वाचन आयोगले आज पाँचौँ निर्वाचन दिवस मनाउँदैछ । नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै आयोगले विसं २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो । प्रमुख निर्वाचन Read More…

खेलकुद

आइपीएलः इतिहासका सर्वाधिक महंगा ५ खेलाडी

काठमाडौं, फागुन ७ । जेमिसन १५ करोड भारुमा विक्रिइन्डियन प्रिममियर लिग आइपीएलको १४ सिजनको अक्सनसम्म धेरै खेलाडीले आफ्नो तोकेको मुल्य भन्दा कयौं गुणा बढी मुल्य पाए । आसन्न आइपीएलका लागि पनि यसपटक निकै खेलाडीले तोकेको भन्दा धेरै रकम पाउन सफल भए । यसपटकको अक्सनमा दुई खेलाडी जसले नसोचेको रकम पाए । ती हुन दक्षिण अफ्रिकी Read More…