बाहुण्डाँगी, फागुन १३ । पोखरा लेडी जेसीजको आयोजनामा बृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बृृक्षारोपण कार्यक्रममा विभिन्न थरिका फलफुल, सुन्तला ,अम्बा,कागती ,लिचि लगायत ,विभिन्न किसिमका बोट बिरुब हरु रोपिए को थियो भने पार्क सरसफाइ पनि गरिएको थियो । पोखरा ७ ,स्थीत शान्तिनगर चोक ,पुष्पलाल पार्क मा सम्पन भएको हो । जेसिआइ पोखरा लेडी Read More…
Day: February 25, 2021
मनोहरा जेसीजद्धारा लागुपदार्थ दुर्व्यसनी बिरुद्द जनचेतनामूलक कार्यक्रम सम्पन्न
बाहुण्डाँगी, फागुन १३ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थलीमा लागुपदार्थ दुर्व्यसनी बिरुद्द जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । मनोहरा जेसिजको आयोजनामा बिहिबार बिहान ११ बजे देखि कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थली स्थित मिनी ल्याण्ड इंगलिस हाइ स्कुलमा लागुपदार्थ दुर्व्यसनी बिरुद्द कार्यक्रममा प्रशिक्षक जेसी उमेश भट्टराईले प्रशिक्षण प्रदान गरेका थिए। लागू औषधका Read More…
तुलसीपुर नगर जेसीजले कृष्ण सोनीको उपचारका लागि २१ हजार सहयोग
बाहुण्डाँगी, फागुन १३ । तुलसीपुर नगर जेसिजले तुलसीपुरका एक युवकको उपचारका लागि २१ हजार आर्थिक सहयोग गरेको छ । तुल्सिपुर उपमहानगरपालिका वडा नं. १ भमके निवासी कृष्ण सोनीको नशा सम्बन्धि समस्याका कारण बिगत केही बर्षदेखि समस्यामा रहँदै आएका छन् । बाहुण्डाँगी । तुलसीपुर नगर जेसिजले तुलसीपुरका एक युवकको उपचारका लागि २१ हजार आर्थिक सहयोग गरेको Read More…
प्रेस काउन्सिल नेपालको सदस्यमा पोखरेल नियुक्त
झापा, फागुन १३ । प्रेस काउन्सिल नेपालको सदस्यमा गणेश पोखरेल नियुक्त भएका छन् । सञ्चार मन्त्रालयले उनीलगायत दोखलाका चिरञ्जीवी मास्के, दाङका सरद अधिकारी, कञ्चनपुरका हरि जोशीलाई पनि नियुक्ति गरेको छ । पोखरेल प्रेस संगठन नेपालका प्रदेश नम्बर १ का अध्यक्ष हुन् । उनी रेडियो भिजनका प्रबन्ध निर्देशक तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पनि Read More…
‘यो एकाडेमी नेपाल जेसीजको इतिहासमा कोशेढुङ्गा सावित हुनेछ’’ राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल
मानव विकासका लागि नेतृत्वको अध्यासहरुसहित अभियानहरु सञ्चालन हुने राष्ट्रिय अध्यक्ष खनालको् उद्घोष नेपाल जेसीजका लागि २०२१ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालसँग नेपाल जेसीजको सेरोफेरोमा रहेर हाम्रो खबरपाटी अनलाइनद्धारा गरिएको कुराकानीलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ । १. नेपाल जेसीजको वर्ष २०२१ को पहिलो कार्यक्रम लोम नोम लिर्डस एकाडेमी बुटवल जेसीजको आतिथ्यतामा हुँदैछ । Read More…
रुखले च्यापेर वडा सदस्यको मृत्यु
काठमाडौं, फागुन १३ । डोल्पामा रुखले च्यापेर एक महिलाको ज्यान गएको छ । तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९ की बुद्धिरुपा विकको रुखले च्यापेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । जंगलमा भेडा चराउन गएको बेला खस्रुको रुख ढलेर च्यापिँदा गम्भीर घाइते Read More…
नेकपा कानुनी रूपमा फुटेपछि मात्रै कांग्रेस सरकारमा जाने
काठमाडौं, फागुन १३ । राजनीतिक रूपमा विभाजित भएको नेकपा कानुनी रूपमा समेत फुटेपछि मात्रै कांग्रेसले भावी सरकारबारे निर्णय गर्ने भएको छ । प्रतिनिधिसभा पुनःस्थापना पछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्डमा बसेको पदाधिकार तथा पूर्वपदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको हो । पुनःस्थापना पछि नेकपाको पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल पक्षले Read More…
नेकपा नाम विवादमा सर्वोच्चमा बहस सकियो
काठमाडौं, फागुन १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामका विषयमा परेको रिटमाथिको बहस सकिएको छ । नेकपाका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टीसँग मिल्ने गरी ओली–प्रचण्डलाई नाम दिएको भन्दै निर्वाचन आयोगविरुद्ध २ वर्ष पहिले नै रिट दायर गरेका थिए । उक्त रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ सकिएको निवेदक पक्षका अधिवक्ता Read More…
कांग्रेस पदाधिकारी बैठक बस्दै, आगामी रणनीतिको बारेमा छलफल हुने
काठमाडौं, फागुन १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहीवार बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने बैठकमा आगामी रणनीतिको बारेमा छलफल हुनेछ । सवोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठक केन्द्रित हुने नेताहरुले बताएका छन् । नेकपासँग सत्ता साझेदारी गर्नेरनगर्ने Read More…
दलबीच नयाँ सरकार बनाउने दौडधूप सुरु
काठमाडौं, फागुन १३ । मुलुकमा राजनैतिक दलबीच नयाँ सरकार बनाउने दौडधूप सुरु भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेसँगै नयाँ सरकार निर्माणको कसरत हुन थालेको हो । संसद् बैठक बस्ने समयसीमा तोकिएसँगै नयाँ सरकार गठन गर्न दलहरु कस्सिएका छन् । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह सरकार गठनमा सबैभन्दा बढी सक्रिय बनेको Read More…









