काठमाडौं, माघ १९ । नेपाली कांग्रेसका १३ भ्रातृ संगठनले प्रतिनिधि सभा विघटनविरूद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्। १३ भातृ संगठनहरूले आइतबार सयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरूद्ध प्रदर्शनमा उत्रिन अपिल गरेका हुन् । कांग्रेसको माघ १३ गते बसेको केन्द्रीय समिति बैठकको निर्देशन अनुसार १३ वटै भ्रातृ संस्थाहरूको संयुक्त Read More…
Month: February 2021
पशुपतिनाथमा एक अर्बको सुनको जलप लगाइने
काठमाडौं, माघ १९ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो । यसका लागि १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । जलहरिका लागिमात्र १०८ केजी सुन लाग्ने अनुमान Read More…
पीएसजी पराजित
काठमाडौं, माघ १९ । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । आइतबार राति भएको खेलमा पीएसजी लोरिएन्टसँग ३-२ गोल अन्तरले पराजित भएको हो । नेयमारले दुई गोल गरेको खेलमा पीएसजी पराजित भएको हो । खेलको ३६ औं मिनेटमा लाउरेन्टले गोल गर्दै लोरिएन्टलाई अग्रता दिलाएका थिए । खेलको ४५ Read More…



