राजनीति

१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो खनाल-नेपाल भेला

काठमाडैं, चैत ५ । काठमाडौं- नेकपा (एमाले) को खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै आज सकिएको छ । भेला ललितपुरको हेरिटेज होटलमा बुधबारदेखि सुरु भएको थियो । भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरेको र उनीहरुको सुझावसमेत समेटेर १७ बुँदे प्रस्ताव पारित गरिएको छ । Read More…

राजनीति

एमालेको संसदीय दलको बैठक बालुवाटारमा बस्दै

काठमाडौं, चैत ५ । नेकपा एमालेको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा माधव नेपाल पक्षका सांसदहरू पनि उपस्थित हुँदै छन् । कतिपय सांसदहरू दलको बैठकमा सहभागी हुन बालुवाटार गइसकेकाे स्राेतले बताएकाे छ । यसअघि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर छलफल गरेपछि उनीहरु Read More…

शिक्षा

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक (नतिजा यसरी हेर्नुहोस्)

काठमाडौं, चैत ५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आंशिक अक्षराङ्कनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र आंशिक अङ्काङ्कनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको नतिजा सार्वजनिक भएको हो । नतिजा राष्ट्रिय परीक्षाको बोर्डको वेबसाइट www.neb.gov.np, neb.ntc.net.np वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त Read More…

संघ \संस्था

जेसीआई रामनगर दौडको उपाधी गिरीलाल कोहार र सुमन चौधरीको पोल्टमा

बाहुण्डाँगी ५ चैत । रामनगर जेसीजले आफ्नो ७ औं बार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा आयोजना गरेको खुल्ला दौड प्रतियोगिता पुरुषतर्फ प्रतापपुर गाउँपालिकाका गिरीलाल कोहार प्रथम भएका छन् । उनले १९ मिनेट ४३ सेकेण्डमा दुरी पुरा गरेका थिए । सुनवल १२ भूमहीका हरि काफ्लेले २१ मिनेट ५९ सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो स्थान प्राप्त गरे भने Read More…

संघ \संस्था

दमक जेसीजद्धारा बैठक सञ्चालन सम्बन्धी तालिम

बाहुण्डाँगी । दमक जेसीजले शाखा पदाधिकारी तथा सदस्यहरुका लागि प्रभावकारी बैठक सञ्चालनसम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । शनिवार आयोजना गरिएको तालिममा पदाधिकारी, सदस्य गरी २५ जनाको सहभागिता रहेको थियो । जेसीजले शाखा पदाधिकारी तथा सदस्यहरुलाई प्रभावकारी बैठक सञ्चालनसम्बन्धी आधारभूत विषयमा अभिमुखीकरण गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको अध्यक्ष सुयोग खरेलले जानकारी दिए । तालिममा Read More…

संघ \संस्था

अग्निपीडितका लागि मलमपटटी बन्दै लमही जेसीज

बाहुण्डाँगी । देउखुरीका अग्निपिडित हरुलाई लमही जेसिजले बुधवार राहत स्वरुप नगद सहयोग गरेको छ । लमही नगरपालिका वडा नम्बर ६ राप्तीटोल (ढिकपुर) का अग्निपिडित ५ घरपरिवारका लागि नगद ५१ हजार ६ सय ५ रूपैया सहयोग गरेको हो । लमही जेसिज बर्ष २०२१ का अध्यक्ष दुलमदास चौधरीले वडाध्यक्ष गणेशमान चौधरी र राप्ती टोल बिकाश सँस्थाका अध्यक्ष Read More…

राजनीति

नेपाल समूहले लगाए ओली माथि आरोपै-आरोप

काठमाडौं, चैत ५ । नेकपा एमालेको एकता बचाऔं कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नारासहित एमाले का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको दुईदिने राष्ट्रिय भेला बुधबारदेखि काठमाडौंमा शुरु भएको छ । राष्ट्रिय भेलामा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपालले अवधारणापत्र पेस गर्दै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता नचाहेको आरोप Read More…

खेलकुद

एथ्लेटिकोलाई हराउँदै चेल्सी क्वार्टरफाइनलमा

काठमाडौं, चैत ५ । इङ्ग्लिस क्लब चेल्सीले युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ । बुधबार राति भएको अन्तिम १६ अन्तर्गत स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँगको दोस्रो लेगको खेलमा २–० गोलको र समग्रमा ३–० को जितसहित चेल्सी क्वार्टरफाइनलमा पुगेको हो । यसअघि पहिलो लेगको खेलमा चेल्सीले एथ्लेटिकोलाई उसैको मैदानमा १–० गोलले Read More…