खेलकुद

चारआली धाईजन सेमिफाइनलमा प्रवेश

मेचीनगर, चैत १० । चारआली धाईजन फुटबल क्लब मेचीनगर धुलाबारीमा जारी चौथो प्रदेश नम्बर १ स्तरीय रोलिङ्ग च्यालेञ्ज कप फुटबल प्रतियोेगिताको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा कर्णसिहं सोनाम फुटबल क्लब ताप्लेजुङ लाई ६–१ को फराकीलो गोल अन्तरले पराजित गर्दै चारआली धाईजन सेमिफाइनल प्रवेश गरेको हो । खेलको पहिलो हापमा दुई Read More…

खेलकुद

प्रदेश स्तरीय फुटवल: आज धाईजन चारआली र सोनाम क्लब ताप्लेजुङ खेल्ने

मेचीनगर, चैत १० । झापाको धुलाबारी स्थीत रोलिङ क्लवको आयोजनामा जारी चौथो प्रदेशस्तरीय ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता अन्तर्गत आज धाईजन चारआली फुटबल क्लब मेचीनगर र कर्णसिहं सोनाम फुटबल क्लब ताप्लेजुङ बिच प्रतिष्पर्धा हुँदैछ । प्रतियोगितामा बलियो टिमका रुपमा हेरिएको यी दुवै टिमले आज नतिजा आफ्नै पक्षमा पर्ने दाउमा मैदान उत्रने छन् । आजको खेल Read More…

समाचार

आज प्रतिनिधि सभाको बैठक बस्दैः यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, चैत १० । प्रतिनिधिसभाको सातौँ अधिवेशनको पाचौँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । मंगलवार आज बस्ने सातौँ अधिवेशनको बैठकको सम्भावित कार्यसूची संसद सचिवालयद्वारा सार्वजनिक गरिएको हो । जसअनुसार शुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वार्षिक प्रतिवेदन पेश गर्नेछन् र त्यसपश्चात् प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिका सभापति बिमल प्रसाद Read More…