मेचीनगर, चैत २१ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा ७५ प्रतिशत मत खसेको छ । शनिबार सम्पन्न मतदानमा कुल मतदाता ५ हजार २५९ मध्ये ३ हजार ९५७ मत खसेको हो । काँकरभिट्टा मावि परिसरमा सम्पन्न मतदान सौहार्द वातावरणमा सम्पन्न भएको छ । कुल १२ पदका लागि ३१ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा थिए । Read More…
Day: April 3, 2021
उन्नत धान उत्पादन ब्लकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
इलाम, चैत २१ । प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना ब्लक विकास कार्यक्रम २०७७-०७८ अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। उन्नत धान उत्पादन ब्लक आयोजना समिती र मकै सघन बाली विकास आयोजना समितिको सयुक्त आयोजना मा सम्पन्न भएको उक्त कार्यक्रममा दुबै आयोजना मार्फत भएका कृषी कार्यक्रम हरु, कृषी औजार -उपकरण वितरण लगायतका विवरण प्रस्तुत गरिएको थियो Read More…
खानेपानी निर्वाचन : तीनै पक्षले आफ्नो प्यानल नै निर्वाचित हुने दाबी, कस्ले मार्ला बाजी ?
मेचीनगर, चैत २१ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सञ्चालक तथा लेखा समितिको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन भईरुहेको छ । आगामी तीन वर्षे कार्यकालका लागि १२ पदका लागि ३१ जना चुनावी मैदानमा होमिएका छन् । साथै अध्यक्षमा उम्मेद्वारी दिएका तीनै पक्षले आफ्नो प्यानल नै निर्वाचित हुने दाबी पनि गरिरहेका छन् । आजको Read More…
प्रधानमन्त्री ओलीले आज एकैसाथ १ सय ६५ सडकको शिलान्यास गर्दै
काठमाडौं, चैत २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैसाथ १ सय ६५ सडकको शिलान्यास गर्दै छन । प्रधानमन्त्री ओलीले १ सय ६५ निर्वाचन क्षेत्रका सडकलाई आज शिलान्यास गर्न लागेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारबाट उनले संघीय निर्वाचन क्षेत्रमा एक–एक वटा सडकका दरले सडक शिलान्यास गर्न लागेको उनको सचिवालयले जनाएको छ ।बालुवाटारबाट विहान ११ बजे Read More…




