मेचीनगर, चैत २१ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सञ्चालक तथा लेखा समितिको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन भईरुहेको छ । आगामी तीन वर्षे कार्यकालका लागि १२ पदका लागि ३१ जना चुनावी मैदानमा होमिएका छन् । साथै अध्यक्षमा उम्मेद्वारी दिएका तीनै पक्षले आफ्नो प्यानल नै निर्वाचित हुने दाबी पनि गरिरहेका छन् । आजको Read More…
Month: April 2021
प्रधानमन्त्री ओलीले आज एकैसाथ १ सय ६५ सडकको शिलान्यास गर्दै
काठमाडौं, चैत २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैसाथ १ सय ६५ सडकको शिलान्यास गर्दै छन । प्रधानमन्त्री ओलीले १ सय ६५ निर्वाचन क्षेत्रका सडकलाई आज शिलान्यास गर्न लागेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारबाट उनले संघीय निर्वाचन क्षेत्रमा एक–एक वटा सडकका दरले सडक शिलान्यास गर्न लागेको उनको सचिवालयले जनाएको छ ।बालुवाटारबाट विहान ११ बजे Read More…
काठमाडौंमा ३ वर्षभित्र याङ्ग्री र लार्केको पानी : प्रधानमन्त्री ओली
काठमाडौं, चैत २० । प्रधानमन्त्री केपी शर्मा ओलीले याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने अठोट गरेका छन्। शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी ल्याउनुपर्ने बताए । मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको भन्दै Read More…
राष्ट्रपति भण्डारीद्वारा मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदै
काठमाडौं, चैत २० । काठमाण्डाैमा आज मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदैछ । काठमाण्डाैको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्न लाग्नुभएको हो । दिउँसो २ बजे राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनुहुनेछ । Read More…
आचारसंहिताप्रति प्रेस क्लबको आपत्ति, निर्वाचन समितिलाई ज्ञापन
मेचीनगर, चैत १९ । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको निर्वाचन सम्बन्धि आचारसंहिता सम्बन्धमा प्रेस क्लब मेचीनगरले आपत्ति जनाएको छ । प्रेस क्लबले विहीबार प्रेस विज्ञप्तीमार्फत निर्वाचन समितिले सञ्चारमाध्यममा अंकुश लगाएको भन्दै सञ्चार माध्यमलाई असहयोग गर्ने गरी तयार पारिएको आचारसंहिता सच्याउन माग गरेको छ । क्लबका अध्यक्ष लक्ष्मी उप्रेती र सचिव जीआर धितालद्वारा हस्ताक्षरीत विज्ञप्तीमा Read More…
भेला र सम्मेलन रोक्न सीडीओ कार्यालयलाई स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं, चैत १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै सबैखाले भिडभाडजन्य गतिविधि रोक्न आग्रह गरेको छ । बुधबार मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले भिडभाड हुने सबै गतिविधि बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह गरे । संक्रामक रोग ऐनअनुसार प्रमुख जिल्ला अधिकारीलाई सबै प्रकारका भिडभाड रोक्न Read More…
२० वर्षयता जर्मनीको पहिलो हार !
काठमाडौं, चैत १९ । सन् २०२२ मा हुने फिफा विश्वकप छनोटअन्तर्गत जर्मनी स्तब्ध भएको छ । बुधबार राति युरोपियन छनोटतर्फ जर्मनी आफ्नै मैदानमा नर्थ म्याकडोनियासँग २–१ गोलले पराजित भएको हो । जर्मनीस्थित एमसिभी एरिनामा भएको खेलमा म्याकडोनियालाई जिताउन गोरन पान्डेभ र इलिफ इल्मासले समान एक–एक गोल गरे । जर्मनीका इल्के गुन्डोगानले एक गोल गरे । Read More…







