स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, बैशाख १५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ७७४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । १३ हजार ८७९ जनाको पीसीआर Read More…

स्वास्थ्य

झापाका थप २६ जनामा कोरोना संक्रमण पुष्टि

झापा, बैशाख १४ । झापामा मंगलबार २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार १० महिलासहित २६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा ४ महिलासहित ८ जना, बिर्तामोडमा ५ जना पुरुष, मेचीनगरमा २ महिलासहित ४ जना, कनकाईमा १ महिलासहित ३ जना, अर्जुनधारामा १ जना पुरुष, गौरीगञ्जमा १ जना Read More…

विविध

मेचीनगरको एउटा सिंगै वडामा खानेपानीको अभाव, १ हजार बढी घरपरिवार शुद्ध पिउने पानीको पर्खाइमा

नवराज सुबेदीमेचीनगर, बैशाख १४ । शुद्ध पिउने पानी सहज ढंगले उपभोग गर्न पाउनु हरेक नागरिकको आधारभुत आवयश्यक्ता हो । देशका सबै नागरिकको सहज पहुँचमा खानेपानी पु¥याउने सरकारको पनि निति छ । तर आज पनि देशका अधिकांश भेगका मानिसहरु खानेपानीको सहज पहुँचमा पुग्न सकेका छैनन् । देशकै पूर्वी जिल्ला झापा मेचीनगरको एउटा सिंगै वडा अहिले पनि Read More…

खेलकुद

आईपीएल: कोलकाताद्वारा पञ्जाब पराजित

काठमाडौं, बैशाख १४ । आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राईडर्सले पञ्जाब किङ्सलाई हराएको छ । पञ्जाबलाई ५ विकेटले पराजित गरेको कोलकाता दोस्रो जित निकाल्न सफल भएको हो । पञ्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकाताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जितमा कप्तान इयान मोर्गनले अविजित रहँदै ४७ रन Read More…

शिक्षा

देशभरका सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, बैशाख १४ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अर्को निर्णय नभएसम्म देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । ‘यसअघि नै विद्यालय बन्द गर्ने निर्णय भइसकेको छ । भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्नू भन्ने निर्देशन पनि भइसकेकोमा सोही निर्णयलाई निरन्तरता दिएको हो,’ एक मन्त्रीले भने । त्यस्तै, सबै प्रकारका Read More…

स्वास्थ्य

नेपालमा कोरोना संक्रमण हुनेको सङ्ख्या ३ लाख नाध्यो

काठमाडौं, बैशाख १२ । देशभर कोरोना संक्रमितको सङ्ख्या ३ लाख पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय २२ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएसँगै नेपालभर कोरोना संक्रमण हुने कुल सङ्ख्या ३ लाख नाघेको हो। यस दिन ८ हजार २ सय ९२ जनाको पीसीआर परीक्षण र ७८६ जनाको एन्टीजिन परिक्षण गर्दा पीसीआर मार्फत Read More…

संघ \संस्था

एकै दिन ४ वटा क्षेत्रमा जेसीजको अध्यक्ष भेला सम्पन्न

बाहुण्डाँगी, बैशाख, १२ । नेपाल जेसीजको वार्षिक कार्यक्रम अन्तर्गत रहेको क्षेत्रीय अध्यक्ष भेला शनिवार जेसीजका ४ वटै क्षेत्रमा एकै साथ सम्पन्न भएको छ । २०१८ का राष्टिय अध्यक्ष श्रीधर बस्यालले यो भेलालाई एकैदिन एकै समयमा सुरु गर्ने कार्यको थालनी गर्नु भएको थियो । त्यसैलाई निरन्तरता दिँदै यस वर्ष पनि देशभरमा रहेको शाखाहरुले आफ्नो क्षेत्रमा अध्यक्ष Read More…

खेलकुद

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी

काठमाडौं, बैशाख १२ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । शनिबार राति भएको खेलमा चेल्सीले वेस्टह्याम युनाइटेडलाई १–० गोल अन्तरले विजयी भएको हो । जितसँगै चेल्सी ५८ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ भने पराजित भएको वेस्टह्याम ५५ अंकका साथ पाँचौं स्थानमा छ । चेल्सीका लागि टिमो वार्नरले पहिलो हाफको ४३ Read More…

खेलकुद

आईपीएल: राजस्थानद्वारा कोलकता नाइटराईडर्स ६ विकेटले पराजित

काठमाडौं, बैशाख १२ । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा राजस्थानले कोलकता नाइटराईडर्सलाई ६ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १३४ रनको लक्ष्य कोलकताले मात्र ४ विकेट गुमाएर सात बल बाँकी छर्दै पुरा गरेको थियो । राजस्थानको जितमा कप्तान सन्जु सामसनले नटआउट ४२ रनको Read More…

खेलकुद

नेरदल्याण्ड्समाथि नेपालले शानदार जित

काठमाडौं, बैशाख ११ । नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जितसँगै नेपालले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको डच टोलीले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले दुई कुशल (कुशल भुर्तेल र कुशल मल्ल) र उपकप्तान दिपेन्द्र Read More…