स्वास्थ्य

झापामा २ को मृत्यु, १८९ जनामा संक्रमण पुष्टि

झापा, बैशाख २५ । झापामा पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेहरूमा ८४ महिला र १०५ पुरूष रहेकाे स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । चम्लागाईका अनुसार संक्रमित हुनेहरूमा दमकका ३५, विर्तामोड ३२, गौरादह ८, मेचीनगर १९, भद्रपुर ४३, कनकाई ३०, हल्दिबारी Read More…

राजनीति

मेचीनगरमा माओवादी केन्द्रको एउटा वडा नै एमालेमा समाहित

मेचीनगर, बैशाख २५ । झापाको मेचीनगर नगरपालिकामा माओवादी केन्द्रको एउटा सिंगो वडा कमिटी नै नेकपा एमालेमा समाहित भएको छ । समाहित हुनेमा माओवादी केन्द्र मेचीनगर ८ वडा कमिटी रहेको एमालेका नेता एवम् प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले जानकारी दिए । शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै माओवादी केन्द्र वडा कमिटी र अखिल नेपाल चिया मजदुर संघ Read More…

राजनीति

आन्तरिक विवाद मिलाउन ओली नेपालको दौडधुप तीव्र तर प्रयास असफल

काठमाडौं, बैशाख २५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीव्र बनेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन गरेको प्रयास असफल भएपछि विवाद झन् बढ्दै गएको छ । प्रधानमन्त्री ओली संसद्मा २७ वैशाखमा विश्वासको मत लिदै छन् । यसैगरी, आगामी ६ जेठमा हुने Read More…