झापा, बैशाख ३० । कोरोना संक्रमण तिब्र रुपमा फैलिए पछि त्यसको नियन्त्रणका लागि भोलिदेखि झापा पुरै ठप्प हुने भएको छ । जिल्लास्थीत कोभिड १९ संक्रमण ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) झापाको आजको बैठकले वैशाख ३१ गते मध्यराति १२ बजेदेखि जिल्लामा औषधी पसल र पेट्रोल पम्प बाहेक सबै बन्द गर्ने निर्णय गरेको छ । निषेधाज्ञा जारी गरेको एक Read More…
Day: May 13, 2021
हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु
झापा, बैशाख ३०। हात्तीको आक्रमणबाट झापाको कलम गाउँपालिकामा एक पुरूषको मृत्यु भएको छ । मृत्युु हुनेमा कलम गाउँपालिकामा वडा नं ३ का ४४ बर्षिय जीतबहादुर लिम्बु रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आज बिहान साँढे पाँच बजेतिर मनिङ्गवर्कमा निस्केका लिम्बूलाई रतुवामाइ बृक्षारोपण सामुदायिक बन क्षेत्र नजिक हात्तीले आक्रमण गरेको थियो। हात्तीले आक्रमण गर्दा लिम्बूको Read More…


