झापा, बैशाख ३१ । झापाको मेचीनगर र बुद्धशान्तिमा शनिबार (भोलि) लामो समय विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण धुलावारी वितरण केन्द्रले दिएको जानकारीमा ९ घण्टा विद्युत प्रसारण बन्द हुनेछ । नेपाल बिद्युत प्राधिकरण धुलाबारी ३३/११ के.भी. सबस्टेशनको पावर ट्रान्सफर्मरको मर्मत तथा नयाँ सिटि जडान गर्नु पर्ने भएकाले मेचीनगर नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका Read More…
Day: May 14, 2021
ओली–नेपाल बिच छलफल चल्दै
काठमाडौं, बैशाख ३१ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल शुरु भएको छ । पार्टी भित्रको विवाद मिलाउनका लागि ओली-नेपालसहित दुवै पक्षका शीर्ष नेताहरुको छलफल शुरु भएको हो । साँझ ६ बजेका लागि छलफल बोलाइएपनि प्रधानमन्त्री ओलीको व्यस्तताको कारण केहीबेर अघि मात्रै सिंहदरवारमा बैठक शुरु भएको हो Read More…
मेचीनगरका ३६ सहित झापामा आज थपिए २१३ जना कोरोना संक्रमित
झापा, बैशाख ३१ । पछिल्लो २४ घण्टामा झापामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै संक्रमण दमकमा ४४, मेचीनगरमा ३६ र विर्तामोडमा २९ जनालाई भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईंका अनुसार आज संक्रमण पुष्टि हुनेहरूमा एन्टिजन विधिबाट गरिएको परीक्षणमा १३ जना र पीसीआर विधिबाट गरिएको परीक्षणमा Read More…
प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनियताको सपथ, कोको भए मन्त्री ?
काठमाडौं, बैशाख ३१ । प्रधामन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । ओलीसँगै उनको मन्त्रिपरिषदका सदस्यले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । दोहोरिएका मन्त्रीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् । कोको Read More…
अर्जुनधारामा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु
झापा, बैशाख ३१ । झापाको अर्जुनधारामा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ । अर्जुनधारा ९ का ४५ वर्षीय एक पुरूषको मृत्यु भएको हो । उनको उपचारका क्रममा बिर्तामोडको विर्ता सिटी हस्पिटलमा मृत्यु भएको नगर कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले बताए । योसँगै कोरोना संक्रमणको नयाँ भेरियन्टबाट अर्जुनधारामा मात्र ज्यान गुमाउनेको संख्या ४ पुगेको Read More…
प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ आज
काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदै छन् । प्रतिनिधिसभामा विश्वासको मत गुमाएको तीन दिनमै ओली फेरि नेपालको प्रधानमन्त्री नियुक्त भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मध्यरात हुनै लाग्दा ओलीलाई संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले धारा ७६ Read More…
ओली पुनः प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं, बैशाख ३१ । पदमुक्त भएको ४ दिनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनःनियुक्त भएका छन् । नेपालको संविधानको धारा ७६(३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा ओली प्रधानमन्त्रीमा पुनःनियुक्त भएका हुन् । वैशाख २७ गते प्रितिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्ननसकेपछि ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । सोही दिन राष्ट्रपतिले बहुमतको संयुक्त Read More…