काठमाडौं, जेठ २ । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेपछि लागुहुने गरि प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ । निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके Read More…
Day: May 16, 2021
सरकारको स्वास्थ्य मापदण्ड बिनै लकडाउनमा पनि टोकला बगान निर्वाध रूपमा सञ्चालन
मेचीनगर, जेठ २ । झापा जिल्लामा कडा निषेधाज्ञा जारी रहे पनि जिल्लाका अधिकांस चिया बगानहरू भने निर्वाध रूपमा सञ्चालन भईरहेका छन् । यस्तै मेचीनगर क्षेत्रमा रहेको नेपाल चिया विकास निगमद्वारा सञ्चालित टोकला चिया बगानले पनि सरकारको निर्णय लाई समेत अट्टेर गरि निर्वाध रूपमा सञ्चालन गरिरहेको पाईएपछि मेचीनगर नगरपालिकाले त्यसको ध्यानाकर्षण गराएको छ । जिल्ला प्रशासन Read More…
नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल
काठमाडौं, जेठ २ । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिकसत्र, २०७८ सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ परिस्थितबारे आङ्कलन Read More…
सांसद बुढाथोकीलाई मातृ शोक
मेचीनगर, जेठ २ । १ नं प्रदेश शभा सदस्य सांसद गोपालचन्द्र बुढाथोकीलाई मातृशोक परेको छ । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) झापाजिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका बुढाथोकीकी ममतामयी आमाको हिजो बेलुका १०.१५ बजे उपचारका क्रममा बिर्तामोड स्थित विर्तासिटि अस्पतालमा निधन भएको परिवारजनले जनाएका छन् । स्व. आमा केही समय अगाडी कोरोना संक्रमित भएर Read More…




