संघ \संस्था

कोरोना संक्रमितको उपचारका लागि बुधबारे जेसीजको आर्थिक सहयोग

बाहुण्डाँगी । बुधबारे जेसीजले कोरोना संक्रमितको उपचारका लागि आर्थिक सहयोग गरेको छ । बुद्धशान्ति गाउँपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्रमा रहेको संक्रमितको उपचारमा सहयोग पुगोस् भनेर बुधबारे जेसीजले सोमबार २५ हजार रुपैँया सहयोग गरेको हो । सो रकम बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेललाई हस्तान्तरण गरिएको रकम हस्तान्तरण कार्यक्रमका संयोजक समेत रहेका बुधबारे जेसीजका उपाध्यक्ष विनोद रिजालले Read More…

अन्य

जेसीजको राष्ट्रिय वक्तित्वकला उपाधीका लागि १२ जनाले प्रतिस्पार्धा गर्ने

देबु बानियाँ बाहुण्डाँगी जेठ, १० । नेपाल जेसीजले आयोजना गरेको क्षेत्रीय स्तरीय अन्तरशाखा वक्तित्वकला प्रतियोगिताबाट १२ जना प्रतिस्पर्धी राष्ट्रिय उपाधीका लागि छनोट भएका छन् । राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालको २०२१ को राष्ट्रिय प्रकरण “परिवर्तनका लागि उठौ, मानव विकासका लागि नेतृत्वका अभ्यास” विषयक प्रतियोगितामा ४ वटा क्षेत्रबाट उत्कृष्ट ३ जनाका दरले छनोट भएका हुन् Read More…

स्वास्थ्य

इलाममा थप  २६ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या  छ सय नाघ्यो

 नरेन इलामेली इलाम, जेेठ १० । मइलाममा पछिल्लो २४ घण्टामा २६ जनामा कोभिड-१९ ( कोरोना भाइरस) को संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानिय तहका कोरोनासँग मिल्दो जुल्दो लक्ष्ण देखिएका र कन्ट्याक ट्रेसिङमा परेकाहरुको जनाको पिसिआर तथा एन्टिजेन विधीबाट स्वाव परिक्षण गर्दा २६ जनामा संक्रमण पुष्टी भएको हो । पछिल्लो २४ घण्टामा जिल्लाको इलाम Read More…

स्वास्थ्य

कोरोना संक्रमणबाट मेचीनगरमा थप एक जनाको मृत्यु

मेचीनगर, जेठ १० । मेचीनगरमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । आज मृत्युु हुनेमा मेचीनगर –१४ स्थित कलमवाडीका ४२ वर्षीय पुरुष रहेका छन् । उनको सोमबार विहान १० वजे बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको मेचीनगर नगरपालिकाका काभिड संयोजक नबिन Read More…

स्वास्थ्य

युवाको सक्रियतामा मेचीनगरमा ‘कोभिड हेल्प डेक्स’

रिसब आचार्य मेचीनगर, जेठ १० । झापाको मेचीनगरमा युवाको सक्रियतामा मेचीनगरमा ‘कोभिड हेल्प डेक्स’ सञ्चालन भइरहेको छ । कोरोना भाइरसका कारण जनजविन अस्तव्यस्त बनिरहेका बेला मेचीनगरका बिभिन्न स्थानमा ‘कोभिड हेल्प डेक्स’ स्थापना भएको हो । मेचीनगरमा क्रियाशिल बिभिन्न सामाजिक संघसंस्थाहरुको समन्वयमा ‘युथ नेटवर्क फर कोभिड रेसपोन्ज’ नामक अभियानले ‘कोभिड हेल्प डेक्स’ सञ्चालन गरेको हो । Read More…

स्वास्थ्य

मेचीनगरबासीमा खुशीको खबर: धुलाबारीमा बन्ने भयो अक्सिजन प्लान्ट

मेचीनगर, जेठ १० । अक्सिजनको चरम अभावले कोरोना भाईरसको संक्रमित अकालमै ज्यान गुमाउनु परिरहेको छ । अहिलेको बिषम् परिस्थितिमा आफ्नै नगरमा अक्सिजन प्लान्ट बन्ने भएपछि मेचीनगरबासी खुशी भएका छन् । मेचीनगरको धुलावारीस्थित आम्दा मेची हस्पिटलमा अक्सिजन प्लान्ट बन्ने भएपछी नगरका सबैले राहत महसुस गरेका छन् । ८० लाख रुपैयाँको लागतमा निर्माण हुने अक्सिजन प्लान्टमा रोटरी क्लवको Read More…