बाहुण्डाँगी, जेठ, ११ । लम्की जेसीजले सहयोगी हातहरुद्धारा सञ्चालित साहरा घरमा आश्रित व्यक्तिहरुका लागि खाद्यनन वितरण गरेको छ । नेपाल जेसीजका राष्टिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालको जन्मोत्सवको अवसर पारेर शाखाले खाद्यन्न वितरण गरेको हो । शाखाका अध्यक्ष घनश्याम डाँगीको अध्यक्षतमा भएका खाद्यन्न वितरण कार्यक्रममा २ सय केजी चामल, ५ केजी सोयाविन, २० केजी आलु, ५ Read More…
Day: May 25, 2021
संक्रमितका घर घरमा वडाध्यक्ष यामप्रसाद अधिकारी
बाहुण्डाँगी । भीरकोट नगरपालिका ७ का ५२ वर्षीय पुरुष कोरोना सङ्क्रमित भए । सङ्क्रमित भएपछि उनलाई होम आइसोलेसनमा राखेर उपचारको प्रबन्ध मिलाइएको थियो । एक्कासि उनमा स्वासप्रस्वासको समस्या देखिएपछि अस्पताल लैजान उनका परिवारले एम्बुलेन्सलाई खबर गरे । नगर भित्र रहेका दुई ओटै एम्बुलेन्स पोखरा गएकाले अस्पताल लैजान सवारी साधन पाएनन् । गाउँमा भएका सवारी साधनले Read More…
राष्ट्रिय वक्तित्वकला रामेछापका कौशल कार्की च्याम्पियन
बाहुण्डाँगी जेठ, १० । नेपाल जेसीजले अनलाइन मार्फत आयोजना गरेको राष्ट्रिय वक्तित्वकला प्रतियोगितामा रामेछाप जेसीजका कौशल कार्की च्याम्पियन बनेका छन् । मंगलवार सम्पन्न फाइनल प्रतियोगितामा ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै कार्कीले उपाधी चुमेका हुन् । सोमवार जेसीजका ४ वटा क्षेत्रबाट ३ जनाका दरले उत्कृष्ट १२ जना प्रतिस्पर्धीलाई छनोट गरिएको थियो । सोही छनोटका आधरमा मंगलवार Read More…
ढुंङ्गागिटिको अनियमितता अब अख्तियारले हेर्ने
मेचीनगर, जेठ ११ । झापाको मेचीनगर नगरपालिका क्षेत्रका नदिजन्य सामग्री उत्खनन् र बिक्रिबाट संकलन हुने राजश्वको अनियमितता सम्बन्धी छानबिन अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ । मेचीनगर नगरकार्यपालिकाको आज(मंगलबार) बसेको बैठकले ढुंङ्गागिटि उत्खनन र बिक्रिको राजश्व सम्बन्धी बिषयको छानविन नगरस्तरीय समितिले मात्रै पूर्ण रुपमा गर्न नसक्ने भन्दै थप अनुसन्धानका लागि अख्तियारलाई जिम्मा दिने Read More…
झापामा आज थपिए २४७ जना संक्रमित
झापा, जेठ ११ । पछिल्लो २४ घण्टाभित्र झापाका विभिन्न पालिकामा २४७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ११८ जना महिला छन् । संक्रमितमध्ये पीसीआर परीक्षणबाट २१६ र एन्टिजेनतर्फ ३१ जना रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी मेचीनगर नगरपालिकामा ३१ महिलासहित ७० जना रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा १५ महिलासहित ३३ जना, Read More…





