संघ \संस्था

वीरता लेडी जेसीजद्धारा महिला उद्यमशीलता सम्भाव्यता र चुनौती विषयक अन्तकृया

बाहुण्डाँगी । महिला शसक्तिकरणको पहिलो आधार आर्थीक सम्बृदि रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन। वीरता लेडी जेसीजद्वारा अनलाइन मार्फत आयोजित महिला उध्मशिलता सम्भाब्यता र चुनौती बिषयक अन्तर्कृयाका सहभागिहरुले आर्थिक सक्षमताले महिला सशक्तीकरणमा आधारको काम गर्ने बताएका हुन। नेपाल उधोग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणा प्रमुख वक्ता रहेको अन्तर्कृयामा महिला उधामीको वर्तमान अवस्था,सम्भावना चुनौती,महिला उधमिका Read More…

संघ \संस्था

लालबन्दी जेसीजको स्थापना दिवसमा खाद्यन्न वितरण

बाहुडाँगी, जेठ १६ । लालबन्दी जेसीजको तेस्रो स्थापना दिवशको अवसरमा सर्लाहीको हरिवन नगरपालिका वडा नं.९ नयारोडमा रहेको मानवसेवा आश्रममा ३० हजार लागतको खाध सामाग्री हस्तान्तरण गरेको छ । नेपाल जेसीजको विधि पदत्ति र सांगठानिक संरचनामा रही चन्द्रनिगाहपुर सिटि जेसिजले मातृत्व प्रदन गरेको लालबन्दी जेसीजले स्थापनाको खुसि साट्दै मानव सेवा आश्रममा खाधान्न हस्तान्तरण गरेको कानुनी सल्लाहकार Read More…

संघ \संस्था

जिल्लामा रगत अभाव हुन नदिन सुनवल जेसीजद्धारा रक्तदान

बाहुण्डाँगी, जेठ १६ । कोभिड संक्रमणको महामारीमा रगतको अभाव भएपछि पश्चिम नवलपरासीको सुनवलस्थित सुनवल जेसीजले रक्तदान कार्यक्रम गरेको छ । सुनवल ४ रमवापुरस्थित रेडक्रस भवनमा सामाजिक दुरी तथा स्वास्थ्य सुरक्षाका उपायहरु अपनाई आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने भावनालाई आत्मसाथ गर्दै कोरोना Read More…

अर्थ शिक्षा

सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रकम उपलब्ध गराउने

काठमाडौं, जेठ १५ । सरकारले अब विद्यार्थीलाई ल्यापटप किन्नका लागि ८० हजार रकम उपलब्ध गराउने भएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजार उपलब्ध गराउने बताए। उनका अनुसार बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो Read More…

अर्थ शिक्षा

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

काठमाडौं, जेठ १५ । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

अर्थ

ओलि सरकारले ज्येष्ठ नागरिकको भत्ता मासिक ४ हजार पुर्‍यायो

काठमाडौंं, जेठ १५ । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिए । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए ।

अर्थ संघ \संस्था स्वास्थ्य

कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्दै, नगरप्रमुख पोखरेलले दिए १० लाख

झापा, जेठ १५ । कोरोना सङ्क्रमितको उपचारमा अक्सिजनको हाहाकार भइरहेको अवस्थामा कनकाई नगरपालिकाले भने आफैले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । नगरभित्रका कोरोना संक्रमित बिरामीलाई अक्सिजन अभाव हुन नदिन नगरपालिका आफैले प्लान्ट स्थापना गर्न लागेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । शनिबार नगरपालिका परिसरमा आयोजित पत्रकार सम्मेलन मार्फत नगरप्रमुख पोखरेलले अक्सिजन प्लान्ट स्थापनाका Read More…