नरेन इलामेली इलाम, जेठ २३ । इलाममा जंगली च्याउ खाँदा चार जना बिरामी भएका छन्। शनिवार बेलुका जंगली च्याउ खाँदा जिल्लाको सन्दकपुर गाँउपालिका-१ खोलाघारी बस्ने बर्ष ५२ का जित बहादुर राई , सोही स्थान बस्ने बर्ष ५० का टिका बहादुर राई, ईलाम नगरपालिका ३ पुवामझुवा बस्ने बर्ष ३५ का बिरमान राई र उनकी श्रिमती बर्ष Read More…
Day: June 6, 2021
झापामा पछिल्लो २४ घण्टामा १ सय ९४ जनाले जिते कोरोना संक्रमण
झापा, जेेेठ २३ । पछिल्लो २४ घण्टामा झापामा १ सय ९४ जनाले कोरोना भाइरस संक्रमण जितेका छन्। योसँगै झापामा कोरोना जित्नेको संख्या ६ हजार ९४२ पुगको छ। त्यसैगरी २४ घण्टामा ७७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ११ हजार ४ सय पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा Read More…
राष्ट्रपति भण्डारीद्वारा स्वास्थ्य सम्बन्धी अध्यादेश जारी
काठमाडौँ, जेठ २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ आज जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समयमा कोरोना सङ्क्रमितको Read More…
माओवादी केन्द्रद्वारा प्रदेश नं १ सरकारलाई दिएको समर्थन फिर्ता
विराटनगर, जेठ २३ । नेकपा माओवादी केन्द्रले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयमा दिएका हुन् । गएको पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिनिसभा विघटन गरेपछि त्यसको विरुद्धमा उभिएको तत्कालिन नेकपाको माओवादी र माधबकुमार नेपाल Read More…
सरकार चिया मजदृुरको पक्षमा उभिन नसकेको मजदुरहरूको गुनासो
झापा, जेठ २३ । चिया मजदुरहरुको समस्या समाधानमा सरोकारवालाहरु गम्भीर बन्नु पर्नेमा सम्वद्ध मजदुर नेताहरुले जोड दिएका छन् । कोरोना महामारीका बेला धेरै मजदुर कामविहीन भएको, काममा भएकाहरु पनि जीवन जोखिममा राखेर त्रासकाबीच काम गरिरहेको भन्दै मजदुर नेताहरुले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । सम्वाद समूह झापाको संयोजनमा आइतवार भएको भर्चुअल छलफलमा मजदुर नेताहरुले सरकार चिया Read More…
कनकाईका पत्रकारलाई निशुल्क चेकजाँच सहित औषधि
झापा, जेठ २३ । नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिका सदस्य लिलाराज झापालीको समन्वय तथा सुरुङ्गा मेडिसिन सेन्टर एण्ड चन्द्रोदय क्लिनिकको आयोजनामा झापाको कन्काई नगर क्षेत्रका पत्रकारहरुको निःशुल्क होलबडी चेकअप क्याम्प सञ्चालन भएको छ । सुरुङ्गा मेडिसिन सेन्टरका प्रमुख यज्ञराज कार्कीका अनुसार पत्रकारहरुलाई सुगर, प्रेसर, कोलीस्टल, मुटु, मिर्गाैला, जण्डिस, पिसाबलगायातका सबै समस्याहरुको निःशुल्क चेकजाँच Read More…
कक्षा ११ को अन्तिम मूल्याङ्कन विद्यालयले नै गर्ने
काठमाडाैं, जेठ२३ । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन भने विद्यालयले नै गर्नेछन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ । कक्षा १२ को परीक्षाको विषयमा भने कुनै निर्णय गरिएको छैन । बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनसमेत वैकल्पिक विधिबाट गर्ने प्रस्ताव गरे पनि सरकारले यस विषयमा कुनै Read More…
राजेन्द्र महतोद्वारा मुलुक टुक्र्याउने एजेण्डाको वकालत, के हो बहुराष्ट्रिय राज्य ?
काठमाडौं, जेठ २३ । नेपाल सरकारको उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री पदमा शपथ खाएकै दिन जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले मुलुक टुक्र्याउने एजेण्डाको वकालत गरेका छन्। नेपाल देश र नेपाली राष्ट्रियता उल्लेख भएको नेपालको हालको संविधानअन्तर्गत शपथ ग्रहण गरेसँगै मुलुक टुक्र्याउने र संविधानको धज्जी उडाउने गरी उनले देशविरोधी उद्धोष सार्वजानिक गरेका हुन्। मुलुकको संविधानको Read More…








