विर्तामोड असार ५ । मेचीमहाकाली बुहारी संयुक्त आवाजले विर्तामोड नगरपालिका–७ खालबारीका मुसहर बस्तीका २४ घरपरिवार र २ जना अपाङ्गलाई राहत तथा सहयोग वितरण गरेको छ । लामो समयको लकडाउनका कारण मजदुरी गरीखाने वर्ग प्रभावित भएका बेला बुहारीहरुले चामल, दाल, तेल, नुनलगायतका उपभोग्य सामग्री राहतस्वरुप वितरण गरेका हुन् । मेचीमहाकाली बुहारी संयुक्त आवाजका केन्द्रीय अध्यक्ष यमु Read More…
Day: June 19, 2021
प्रेस क्लब मेचीनगर आठौं बर्षमा प्रवेश, बार्षिक उत्सवको अवसरमा उपचारदेखि पेशागत हकहितसम्मका योजना
झापा, असार ५ । प्रेस क्लब मेचीनगरले आफ्नो बार्षिक उत्सवको अवसर पारेर भेष्ट वितरण गर्ने भएको छ । २०७१ साल असार ४ गते स्थापना भएको क्लबले आफ्नो स्थापनाको आठौं बर्ष प्रवेशको अवसर पारेर सदस्यहरुका लागि प्रेस क्लबको लोगो अंकित टि–सर्ट (भेष्ट) वितरण गर्ने कार्यक्रम तय भएको क्लबका सचिव जीआर धितालले जानकारी दिए । प्रेस क्लबको Read More…
युरोकप: शुक्रबार भएको तीन खेलको नतिजा यस्तो छ
झापा, असार ५ । जारी १६ औं संस्करणको युरोकप फुटबलमा स्विडेनले पहिलो जित निकालेको छ । समूह चरणको दोस्रो खेलमा शुक्रबार स्लोभाकियालाई १-० गोल अन्तरले पराजित गर्दै स्विडेनले पहिलो जित निकालेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा Read More…



