झापा, असार १४ । एमाले नेता स्वर्गीय मदन भण्डारीको ७० औ जन्मजयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । अनेराश्वबियू भद्रपुरको आयोजनामा चन्द्रगडी सामुदायिक बन परिसरमा सयै धुपीका बिरुवा रोपेर बृक्षारोपण गरिएको आयोजक अनेरास्वबियू भद्रपुरले जनाएको छ । पवन धमलाको सभापतित्वमा भएको बृक्षारोपण कार्यक्रममा प्रमुख अतिथीको रूपमा प्रदेश सांसद बसन्त बानियाको उपस्थिति रहेको थियो Read More…
Day: June 28, 2021
शिक्षा मन्त्री श्रेष्ठको राजिनामा माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
झापा, असार १४ । नेपाल उत्पीडित जातिय मुक्ति समाज झापाले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजिनामा माग गरेका छन् । जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री केपी शर्मा आलीलाई ज्ञापन पत्र बुझाउदै समाजले शिक्षा मन्त्री श्रेष्ठको राजिनामा माग गरेका हो । ‘सञ्चारकर्मी रुपा सुनुवारलाई जातकै कारण कोठा नदिएको र कोठा नदिने घरबेटीलाई नेपाल सरकारकै मन्त्रीले छुटाउँदै गाडीमा हालेर Read More…
झापामा निषेधाज्ञा एक साता थपियो, नीजि सवारी साधन जोरबिजोरमा प्रणालीमा चल्ने
झापा, असार १४ । झापामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याईएको छ । जिल्लामा सोमबार बसेको डिसीसीएमसीको बैठकले आज राति १२ बजेसम्मका लागि जारी रहेको निषेधाज्ञालाई असार २१ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले जानकारी दिए । लकडाउन अवधिभर प्रशासनले भीड हुने भनिएका विद्यालय, जिम, सिनेमाघर, Read More…
युरोकप: चेक रिपब्लिक र बेल्जियम क्वाटरफाइनलमा प्रवेश
काठमाडौं, असार १४ । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा चेक रिपब्लिक र बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ । उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेको छ । हंगेरीमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । पुस्कास एरिनामा चेक रिपब्लिकलाई जित दिलाउन टोमस होल्स र Read More…




