स्वास्थ्य

राष्ट्रिय युवा संघद्वारा मजदुरको नि:शुल्क स्वास्थ्य जाँच

मेचीनगर, असार १९ । राष्ट्रिय युवा संघ मेचीनगर ८ वडा कमिटीले टोकला बगानमा कार्यरत मजदुरलाई लक्षित गरी एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार घोडाजिनमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा टोकला बगानका १२५ जना मजदुरलाई स्वास्थ्य जाँच गरी नि:शुल्क औषधि समेत वितरण गरिएको राष्ट्रिय युवा संघ मेचीनगर ८ का अध्यक्ष दिपेश पाठकले जानकारी Read More…

विविध

निरन्तर बर्षाका कारण जोखिम बढ्न सक्ने, सतर्कता अपनाउन जल तथा मौषम विभागको आवहान

झापा, असार १९ । निरन्तरको बर्षा पछि झापाका नदिहरुमा पानीको बहाब बढ्ने क्रम जारी छ । जिल्लामा रहेका कनकाई, मेची, बिरिङ, रतुवा, अन्धुवा, निन्दा, टिमाई खोला लगायतमा पानीको बहाब निरन्तर बढिरहेकाले जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन जल तथा मौषम विभागले आवहान गरेको हो । झापासहित मोरङ, सुनसरी, इलाम लगायतका जिल्लामा अध्याधिक बर्षा भइरहेकाले ती Read More…

खेलकुद

युरोकप: स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौं, असार १९ । स्पेन जारी १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार राती रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै तीन पटकको युरोकप बिजेता स्पेन सेमिफाइनलमा पुगेको हो । खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल Read More…