मेचीनगर, असार २२। मेचीनगर ६ काँकरभिट्टा निवासी युवा समाजसेवी सजित तामाङले आफ्नो जन्मोत्सवको अवसर पारेर जागृत बाल उद्धार केन्द्रलाई सहयोग गरेका छन्। तामाङले आफ्नो ४४ औं जन्मोत्सवको अवसर पारेर मंगलबार जागृत बाल उद्धार केन्द्र परिसरमा नै पुगेर नगद ५ हजार सहयोग गरेका हुन् । अनाथ बालबालिकालाई आवाससहित शिक्षा प्रदान गर्दै आएको मेचीनगर ७ को जागृत बाल Read More…
Day: July 6, 2021
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, असार २२ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगम मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै खाना पकाउने ग्यास, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य मूल्यमा २ रुपैयाँ बढाएको हो। इन्धनको मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम गरिएको छ। कोरोनाका बाबजुद पनि भारतबाट आउने Read More…
मेचीनगरमा भोलि र पर्सि भेरोसेलको दोस्रो डोज लगाइने
मेचीनगर, असार २२ । मेचीनगरमा कोरोना भाइरस कोभिड–१९ विरुद्धको भेरोसेल खोपकोे दोस्रो डोज बुधबार र बिहीबार लगाइने भएको छ । गत जेठ २६ र २७ गते मेचीनगरका ६ वटा स्वास्थ्य केन्द्रमार्फत भेरोसेलको पहिलो डोज लगाएका ६२ देखि ६४ बर्ष उमेर समूहका ब्यक्ति तथा अग्रपंक्तिमा रहेका स्वास्थ्यर्मीहरुका लागि खोपको दोस्रो डोज लगाइने भएको हो । दुई Read More…
पत्रकार अधिकारी विज्ञापन तथा विद्रोही रासस बोर्ड सदस्यमा नियुक्त
झापा, असार २२। झापाका अग्रज दुई पत्रकार विज्ञापन बोर्ड तथा राष्ट्रिय समाचार समिति (रासस) को बोर्ड सदस्यमा नियुक्त भएका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको सदस्यमा झापाका चेतन अधिकारीलाई नियुक्त गरेको छ । सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङको निर्णयबाट आज उनी चार वर्षका लागि नियुक्त भएका हुन् । गोरखापत्र, कान्तिपुर दैनिक लगायतका राष्ट्रिय सञ्चारमाध्यममा दुई Read More…
कोपा अमेरिका: ब्राजिल फाइनलमा प्रवेश
झापा, असार २२ । उपाधि दाबेदार ब्राजिल कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । खेलमो ३५ औं मिनेटमा लुकास पाक्वेटाले गरेको गोल नै ब्राजिललाई फाईनल पुर्याउन पर्याप्त भयो । प्रतियोगिताको दोस्रो सेमिफाइनल भोलि बिहान अर्जेन्टिना र Read More…





