अर्जुनधारा, असार २५ । अर्जुनधारा नगरपालिकाको नगरसभाको नवौँ नियमित अधिवेशन सम्पन्न भएको छ ।अर्जुनधारा ७ स्थित पितृ भवनमा बसेको अन्तिम बैठकले असार १० गते प्रस्तुत आर्थिक वर्ष २०७८र७९को नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै नगरसभा सम्पन्न भएको हो । नगरपालिकाका प्रमुख तथा नगरसभा अध्यक्ष हरिकुमार रानाले नगरपालिकाको आर्थिक वर्ष २०७८र७९को नीति, कार्यक्रम र बजेट, आर्थिक Read More…
Day: July 9, 2021
मेचीनगरको आठौं नगर सभा समापन, थुप्रै पुरस्कृत
मेचीनगर, असार २५ । मेचीनगर नगरपालिकाको आठौं नगर सभा समापन भएको छ । गत असार १० गते बिहीबारबाट सुरु भएको सभा आज (शुक्रबार) सकिएको हो । असार १० गते नगरप्रमुख विमल आचार्यले आगामी आर्थिक वर्ष ०७८/०७९ को वजेटको स्रोत र सीमा निर्धारण गरी सो को कार्यान्वयनका लागि ८२ बुदाँको नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका Read More…
कार र्दुघटनामा परि एमाले नेता प्रसाईको निधन
झापा, असार २५ । झापा एमालेका नेता ज्ञानु प्रसाईको सवारी दुर्घटनामा परेर निधन भएको छ । प्रसाईं बिर्तामोड नगर पालिकाकि उप प्रमुख पबित्रा महतारा प्रसाईका श्रीमान् हुन् । चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको प्रसाईं उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड–१ निवासी ४६ वर्षीय प्रसाई एमाले युवा नेता हुन् । Read More…



