स्वास्थ्य

कोरोना खोप लगाउन जाँदाको मेरो भोगाइ

विकास घिमिरे कमल, साउन २० । पेशाले म एक पत्रकार साथै सकोस को कर्मचारी भएको नाता ले म लगायत मेरो विदेश जान लागेको साथी र अर्को सकोस कै कर्मचारी साथी मिलेर झापाको कमल गाउँपालिका स्वास्थ्य चौकिमा लगभग १०:३० बजे परिचय पत्र बोकेर कोरोनाको खाेप लगाउन भनेर हामी पुगिम l निकै भीड भाड नै थियो । Read More…

स्वास्थ्य

मेचीनगरमा २७ सयबढीले लगाए जोन्सन खोप

मेचीनगर, साउन २० । कोरोना भाइरस विरुद्धको अमेरिकी खोप जोन्सन एण्ड जोन्सन खोप मेचीनगरमा २५ सयबढीले लगाएका छन् । मेचीनगरमा बुधबार र बिहीबार गरी दुईसम्म चल्ने जोन्सन खोप अभियान अन्तर्गत बुधबार सातवटा वडाका २ हजार ७ सय २६ जनाले खोप प्राप्त गरेका छन् । मेचीनगर सामाजिक विकास समिति संयोजक नवीन बरालले दिएको जानकारीमा वडा नम्बर १ Read More…

स्वास्थ्य

मेचीनगरमा आजदेखि जोन्सन एण्ड जोन्सन खोप लगाईदै, कुन वडाको पालो कुन दिन(तालिका सहित)

मेचीनगर, साउन २० । अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप मेचीनगरमा आजबाट लगाईंदै छ । आज र भोलि गरी दुई दिनसम्म चल्ने खोप अभियान सञ्चालन गर्नका लागि मेचीनगरमा वडागत विभाजन गरिएको छ । १५ वडा रहेका मेचीनगरमा बुधबार सात वटा वडा र बिहीबार आठ वडामा खोप लगाईंने नगर स्वास्थ्य शाखाले जनाएको छ । Read More…